बिहीबार, साउन ३१ २०७५ | Thu, August 16, 2018
नेपालको समय: ०७:५९ | Washington DC: 22:14
विश्व

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिवन्ध

तेहरान, २ असार । इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना...

माल्दीभ्सका पूर्व राष्ट्रपतिलाई १९ महिना जेल सजाय

  माले, ३१ जेठ । माल्दीभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्नेछ । गयुमसँगै प्रधानन्यायाधीश...

बेलायतमा आगो लगाउने नौ जना पक्राउ

लण्डन, २५ जेठ । बेलायतको प्रहरीले गत वर्ष भएको भीषण आगलागीको घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ परेको छ । आठ जना पुरुष र एक महिलालाई ग्रेनफेल टावरमा भएको आगलागीको घटनामा दोषी हुन सक्ने...

अफ्गानिस्तानमा महिला उम्मेदवार अपहरण

  तालुकान, २४ जेठ । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा जिल्ला परिषद् निर्वाचनमा महिलातर्फबाट उम्मेदवार बनेकी एक सदस्यलाई अज्ञात सशस्त्र एक समूहले अपहरण गरेको छ । प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले बुधबार सो जानकारी दिए...

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

नयाँ दिल्ली, २२ जेठ । भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी दिइएको छ । भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा...

रुदै गुहार मागेको सिरियामा बेचीएकी नेपाली चेलीको हृदयविदारक भाइरल भिडियो थप अपडेट : भिडियो सहित

यूके, बिगत लामो समय देखि इजराइलमा बस्दै आउनु भएको समाज सेवी शरिन ख्युङ्वा तामाङको नेपाली समाज प्रतिको आवाज आज भोलि सामजिक संजालको भित्तामा जति पनि सुन्न र देख्न पाइन्छ, त्यति मात्र हैन उनि सामाजिक अभियन्ता...

रुसी विदेशमन्त्री उत्तर कोरियामा

मस्को, १७ जेठ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने भएको समाचारमा जनाइएको छ । उनी बिहीबारमात्र उत्तर कोरिया...

इजिप्टको अदालतद्वारा यूट्यूवमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश

इजिप्ट, १४ जेठ । इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ । अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर...

तामिल नाडुमा सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु

भारत, ९ जेठ । भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका...

बेलायती राजकुमार ह्यारी र मार्कलबीच विवाह सम्पन्न

लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा...
फेसबुकमा हामी