शनिबार, वैशाख १६ २०७४ | Sat, April 29, 2017
नेपालको समय: ११:२२ | Washington DC: 01:37
विश्व

जापानी नागरिकको हत्यामा प्रधानमन्त्री अबेको कमजोरीः चिनियाँ पत्रिका

बेइजिङ, १२ माघ । एक चिनियाँ पत्रिकाले इस्लामिक स्टेटले गरेको जापानी नागरिकको हत्यामा जापानी प्रधानमन्त्रीको सिन्जो अबेको कमजोरी रहेको भनी टिप्पणी गरेको छ । एक चिनियाँ पत्रिकाले सोमबारको सम्पादकीयमा जापानी प्रधानमन्त्रीमाथि सो दोषारोपण गरेको छ...

हिरा चोरीको आरोपमा प्रहरी एक बालिकाको खोजीमा

हङकङ, १० माघ । हङकङका प्रहरीले उनीहरू १२ वा १४ वर्षकी एक बालिकाको खोजीमा रहेको बताएका छन् । उनीहरूले यी बालिकाले तीन करोड ६० लाख हङकङ डलर अर्थात ४६ लाख अमेरिकी डलर बराबरको हिराको...

सिरियामा ११७ विद्रोही मारिए

दमास्कस, १० माघ । सिरियामा जारी रहेको विद्रोही विरुद्धको कारबाहीमा परी शनिबार कम्तीमा पनि ११७ जना विद्रोही मारिएको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सिरियाली सेनाले देशको दक्षिणी क्षेत्रको एक नगरमा शनिबार गरेको कारबाहीमा...

राष्ट्रपति ओबामा भारत प्रस्थान

वासिङ्टन, १० माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतका लागि प्रस्थान गर्नुभएको छ । उहाँ केही समयअघि वासिङ्टनबाट भारतका लागि प्रस्थान गर्नुभएको बताइएको छ । दक्षिण एसियाली एक ठूलो राष्ट्र भारतसँग उहाँले थप सम्बन्ध विस्तारका...

थाइल्यान्डका पूर्व प्रधानमन्त्रीमाथि महाभियोग पारित, ‘‘प्रजातन्त्रको मृत्यु’’ भएको दाबी

बैङ्कक, ९ माघ । थाइल्यान्डका सङ्घर्षरत पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई सैनिक सरकारको नियन्त्रणमा रहेको संसदले महाभियोगमा दोषी ठहर गरेपछि उहाँले शुक्रबार ‘‘प्रजातन्त्रको मृत्यु’’ भएको आरोप लगाउनुभएको छ भने सरकारी वकिलहरूले उहाँआथि भ्रष्टाचारको अभियोग लगाएका...

श्रीलङ्का सरकार भ्रष्टाचार विरुद्ध कडा हुने सङ्केत

कोलम्बो, ८ माघ । श्रीलङ्काको नवनिर्वाचित सरकार भ्रष्टचारका विरुद्धमा कडा रुपमा प्रस्तुत हुने लक्षण देखाएको छ । नवनिर्वाचित सरकारको आदेशमा त्यहाँ भ्रष्टाचारसम्बन्धी मुद्दामा परेका एकजना पूर्व गभर्नर र  अर्का एक सांसदलाई बिहीबार इमिगेरेशन प्रहरीले बिदेश...

चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा दुई हजार अर्ब अमेरिकी डलर बराबर

बेइजिङ, ७ माघ । चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा १३ हजार अर्ब युआन (दुई हजार ९० अर्ब अमेरिकी) डलर बराबर पुगेको जानकारी सरकारले बुधबार दिएको छ । बेइजिङले हाल अनलाइन व्यापारलाई आर्थिक वृद्धिको...

श्रीलङ्काली नयाँ प्रधानमन्त्रीको तमिललाई थप स्वायत्तपना प्रदान गर्ने बचन

कोलम्बो, ६ माघ । श्रीलङ्काका नयाँ सरकारले मङ्गलबार मुलुकको तमिल अल्पसङ्ख्यकलाई शक्ति प्रदान गर्ने बचन दिएको छ । सेनाको आक्रमणबाट छ वर्ष अगाडि पृथकतावादी विद्रोह अन्त्य भएपछि यसलाई राष्ट्रिय मेलमिलापको नयाँ पाइलाको रूपमा लिइएको...

प्रहरी कारबाहीमा सात तालिवान मारिए

काबुल, ५ माघ । अफगानिस्तानमा अफगान सुरक्षाबलले तालिवानीविरुद्ध जारी राखेको कारबाहीमा परी कम्तीमा सात जना व्यक्ति मारिएका छन् । सोमबार बिहान जारी रहेको यस कारबाहीको क्रममा चार आतङ्ककारीको मृत्यु हुनुका साथै अन्य आठ घाइते भएका...

विद्यालयमा आक्रमणपछि पाकिस्तानले उन्नाइसौँ लडाकू झुण्ड्यायो

लाहोर, ३ माघ । पाकिस्तानमा पीडितका परिवारले माफी दिएर मृत्युदण्डको कार्यान्वयन रद्द भएका एक जातिवादी लडाकूलाई अदालतले माफी दिन अस्वीकार गर्दै मृत्युदण्डको निर्णय कायम राखेपछि शनिबार झुण्ड्याइएको जानकारी अधिकारीहरूले दिएका छन् । पाकिस्तानको एक विद्यालयमा...
फेसबुकमा हामी