शुक्रबार, माघ ५ २०७४ | Fri, January 19, 2018
नेपालको समय: २१:२७ | Washington DC: 10:42
विश्व

राष्ट्रपति ओबामा भारत प्रस्थान

वासिङ्टन, १० माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतका लागि प्रस्थान गर्नुभएको छ । उहाँ केही समयअघि वासिङ्टनबाट भारतका लागि प्रस्थान गर्नुभएको बताइएको छ । दक्षिण एसियाली एक ठूलो राष्ट्र भारतसँग उहाँले थप सम्बन्ध विस्तारका...

थाइल्यान्डका पूर्व प्रधानमन्त्रीमाथि महाभियोग पारित, ‘‘प्रजातन्त्रको मृत्यु’’ भएको दाबी

बैङ्कक, ९ माघ । थाइल्यान्डका सङ्घर्षरत पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई सैनिक सरकारको नियन्त्रणमा रहेको संसदले महाभियोगमा दोषी ठहर गरेपछि उहाँले शुक्रबार ‘‘प्रजातन्त्रको मृत्यु’’ भएको आरोप लगाउनुभएको छ भने सरकारी वकिलहरूले उहाँआथि भ्रष्टाचारको अभियोग लगाएका...

श्रीलङ्का सरकार भ्रष्टाचार विरुद्ध कडा हुने सङ्केत

कोलम्बो, ८ माघ । श्रीलङ्काको नवनिर्वाचित सरकार भ्रष्टचारका विरुद्धमा कडा रुपमा प्रस्तुत हुने लक्षण देखाएको छ । नवनिर्वाचित सरकारको आदेशमा त्यहाँ भ्रष्टाचारसम्बन्धी मुद्दामा परेका एकजना पूर्व गभर्नर र  अर्का एक सांसदलाई बिहीबार इमिगेरेशन प्रहरीले बिदेश...

चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा दुई हजार अर्ब अमेरिकी डलर बराबर

बेइजिङ, ७ माघ । चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा १३ हजार अर्ब युआन (दुई हजार ९० अर्ब अमेरिकी) डलर बराबर पुगेको जानकारी सरकारले बुधबार दिएको छ । बेइजिङले हाल अनलाइन व्यापारलाई आर्थिक वृद्धिको...

श्रीलङ्काली नयाँ प्रधानमन्त्रीको तमिललाई थप स्वायत्तपना प्रदान गर्ने बचन

कोलम्बो, ६ माघ । श्रीलङ्काका नयाँ सरकारले मङ्गलबार मुलुकको तमिल अल्पसङ्ख्यकलाई शक्ति प्रदान गर्ने बचन दिएको छ । सेनाको आक्रमणबाट छ वर्ष अगाडि पृथकतावादी विद्रोह अन्त्य भएपछि यसलाई राष्ट्रिय मेलमिलापको नयाँ पाइलाको रूपमा लिइएको...

प्रहरी कारबाहीमा सात तालिवान मारिए

काबुल, ५ माघ । अफगानिस्तानमा अफगान सुरक्षाबलले तालिवानीविरुद्ध जारी राखेको कारबाहीमा परी कम्तीमा सात जना व्यक्ति मारिएका छन् । सोमबार बिहान जारी रहेको यस कारबाहीको क्रममा चार आतङ्ककारीको मृत्यु हुनुका साथै अन्य आठ घाइते भएका...

विद्यालयमा आक्रमणपछि पाकिस्तानले उन्नाइसौँ लडाकू झुण्ड्यायो

लाहोर, ३ माघ । पाकिस्तानमा पीडितका परिवारले माफी दिएर मृत्युदण्डको कार्यान्वयन रद्द भएका एक जातिवादी लडाकूलाई अदालतले माफी दिन अस्वीकार गर्दै मृत्युदण्डको निर्णय कायम राखेपछि शनिबार झुण्ड्याइएको जानकारी अधिकारीहरूले दिएका छन् । पाकिस्तानको एक विद्यालयमा...

जापानी प्रधानमन्त्रीको मध्यपूर्वी भ्रमण सुरु

टोकियो, २ माघ । जापानी प्रधानमन्त्री सिन्जो अबे मध्यपूर्वी राष्ट्रहरुको भ्रमणका लागि शुक्रबार त्यसतर्फ लाग्नुभएको छ । जापानको राजधानी टोकियोबाट प्राप्त समाचारअनुसार उहाँ शुक्रबार इजिप्टतर्फ लाग्नुभएको छ ।उहाँले सो छ दिने भ्रमणका क्रममा इजिप्ट,...

मोहम्मदको कार्टुन प्रकाशन गरेकोमा तालिवानद्वारा निन्दा

काबुल, १ माघ । अफगानिस्तानका तालिवानले फ्रान्सको एक पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन छापेकोमा त्यस पत्रिकाको सो कार्यको निन्दा गरेका छन् । फ्रान्सको राजधानी पेरिसस्थित एक हास्यव्यङ्ग्य पत्रिका चार्ली हेब्डोमा गत हप्ता हमला भएपछि पनि प्रोफेट...

भारतको गङ्गा नदीमा ८० शव भेटिए

लखनउ, ३० पुस । भारतको गङ्गा नदीमा बुधबार ८० वटा शव भेटिएका छन् । सो नदीमा लाखौँ लाख हिन्दूधर्मावलम्बीले पूजाअर्चना गर्ने तथा स्नान गर्ने आस्थाको नदी हो । सो नदीमा हिन्दू धर्मावलम्बीले अन्तिम संस्कार पनि...
फेसबुकमा हामी