सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: २०:२४ | Washington DC: 09:39
विश्व

विमानका यात्रु र अवशेषको खोजीकार्य फेरि सुरु, ‘५६ शव’ फेला

काठमाडौं, १८ पुस । खराब मौसमका कारण प्रभावित भएको इन्डोनेसियाको जाभा समुद्रमा दुर्घटनाग्रस्त भएको एअर एसियाको विमानका यात्रु र अवशेषको खोजीकार्य फेरि सुरु भएको छ । मौसममा केही सुधार आएपछि दुई दिनपछि पुनः खोजी...

एअर एसियाको बेपत्ता बिमान फेला पर्यो, ४० शव भेटियो

जाकार्ताम इन्डोनेसिया, १५ पुस (एजेन्सी) । इन्डोनेसियाली जल सैनिकले एअर एसियाको बेपत्ता बिमानमा यात्रारतहरुमध्ये ४० जनाको शव भेटिएको बताएका छन् । इन्डोनेसियाबाट सिंगापुरको लागि उडेको फ्लाइट क्वीजेड८५०१ आइतबार विहान हराएको थियो । जाभा समुद्रको बुर्निओ...

पुटिनद्धारा आत्मनिर्भर हुन जनतासँग अपील

काठमाडौं, १९ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका लागि आगामी दिन निकै कष्टकर हुनसक्ने भन्दै सबै देशबासीलाई सचेत गराएका छन् । संसदमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै उनले आत्मनिर्भर हुन जनतासँग अपील पनि गरे...

अष्ट्रेलियामा १६ घण्टापछि बन्धक मुक्त

काठमाडौं, १ पुस । अष्ट्रेलियाको सिड्नीस्थित एउटा क्याफेलाई बन्दुकधारीको नियन्त्रणबाट मुक्त गराउन प्रहरीले गरेको सशस्त्र कारवाहीमा ३ जनाको ज्यान गएको छ । सन् १९९६ देखि अष्ट्रेलियामा राजनीतिक शरण लिईरहेका ईरानी शरणार्थी मान हारोन मोनिसले...

नाइजेरियामा बोकोहरामद्धारा ३३ जनाको हत्या

काठमाडौ, ४ पुस । नाइजेरियाको एक गाउँमा आक्रमण गरी आतंकवादी समूह बोको हरामले पछिल्लो समयमा ३३ जनाको हत्या गरेको छ भने कम्तिमा एक सयजनालाई कब्जामा लिएको छ । नाइजेरियाको उत्तरी क्षेत्रमा रहेके गुमसुरी गाउँमा हतियारसहित...
फेसबुकमा हामी