बुधबार, असार ६ २०७५ | Wed, June 20, 2018
नेपालको समय: १७:१० | Washington DC: 07:25
विश्व

टाउको काटिएको भिडियो सार्वजनिक भएपछि इजिप्टले लिबियामा जिहादीमाथि आक्रमण गर्‍यो

काइरो, ४ फागुन । जिहादीहरूले २१ जना इजिप्टसेली क्रिस्चियनको टाउको काटी हत्या गरेको भिडियो सार्वजनिक गरेपछि काइरोले लिबियामा इस्लामिक स्टेट समूहको लक्ष्यमा सोमबार हवाई आक्रमण गरेको छ । इजिप्टले यस विषयमा कडा हस्तक्षेप आवश्यक भएको...

मौसम परिवर्तनले विश्वको खाद्य उत्पादनलाई प्रभाव पार्‍यो: वैज्ञानिक

सान होजे, (अमेरिका), ४ फागुन । बढ्दो मौसम परिवर्तन तथा कृषि उत्पादनमा त्यसको प्रभावका कारण आउँदो दशकमा विश्वको बढ्दो जनसङ्ख्यालाई खुवाउन गहन सामाजिक परिवर्तन आवश्यक पर्ने धारणा अनुसन्धानकर्ताहरूले विज्ञानसम्बन्धी एक सम्मेलनमा व्यक्त गरेका छन्...

दोस्रो पटक मुख्यमन्त्री सपथग्रहण

नयाँ दिल्ली, २ फागुन । भारतका आम आदमी पार्टीका प्रमुख अरविन्द केजरिवालले शनिबार मुख्यमन्त्रीको सपथग्रहण गर्नुभएको छ गत शनिबार सम्पन्न भएको नयाँ दिल्ली राज्यको विधानसभाको निर्वाचनमा उहाँको दल आम आदमीले ७० मा ६७ स्थानमा विजय...

पाकिस्तानको प्रधान न्यायाधीस बम आक्रमणबाट बचे

क्वेटा (पाकिस्तान) २ फागुन । दक्षिणपश्चिम पाकिस्तानको उच्च अदालतका एक न्यायाधीस शनिबार बम आक्रमणबाट बच्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् । सो घटना बलुचिस्तान प्रान्तको नाअस्की जिल्लामा भएको छ । बलुचिस्तान उच्च अदालतका प्रमुख न्यायाधीस...

पाकिस्तानमा मुत्युदण्ड कार्यान्वयन आरम्भ भएपछि थप दुई व्यक्तिलाई मृत्युदण्ड दिइयो

मुजफरावाद (पाकिस्तान), १ फागुन । पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरमा शुक्रबार हत्याको अपराधमा मृत्युदण्डको निर्णय सुनाइएका दुई व्यक्तिलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर क्षेत्रमा गत १० वर्षमा मृत्युदण्ड दिइएको यो पहिलो...

भारतको पश्चिमी भागमा प्रधानमन्त्री मोदीको मन्दिर खुला हुने

अहमदाबाद, २८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक मन्दिर उहाँकै गृहराज्य गुजरातमा खुला हुने भएको छ । यो मन्दिर उहाँका कडा समर्थकले तयार गरेको बताइएको छ । यो मन्दिर आइतबार कोठारिया गाउँमा औपचारिक रूपमा...

सिरियालाई आईएसमाथि अमेरिकी नेतृत्वमा हुने आक्रमणका विषयमा जानकारी प्राप्त भयो

बेरुत, २७ माघ । सिरियाका राष्ट्रपति बसार अल–असादले दिनुभएको र मङ्गलबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी नेतृत्वमा इस्लामिक स्टेट समूहमाथि सिरियामा हुने हवाई आक्रमणका विषयमा दमासकसले जानकारी पाउने गरेको बताउनुभएको छ । उहाँले दमासकसमा बीबीसीलाई दिनुभएको...

भारतमा केजरिवाललाई प्रचण्ड बहुमत, मोदीलाई गतिलो झट्का

नयाँ दिल्ली, २७ माघ । भारतीय राजधानी नयाँ दिल्लीको नयाँ दिल्ली राज्यमा भएको विधान सभाको निर्वाचनमा आम आदमी पार्टीलाई प्रचण्ड बहुमत प्राप्त हुने निश्चित भएको छ । प्राप्त पछिल्लो परिणामअनुसार सो पार्टीले त्यहाँका ७० मध्ये...

भारत तथा पाकिस्तानले कश्मीर सीमामा व्यापार स्थगन गरे

मुजफरावाद (पाकिस्तान), २५ माघ । भारतीय अधिकारीहरूले एक ट्रक चालकलाई लागुपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ गरेपछि भारत तथा पाकिस्तानले विवादास्पद क्षेत्र कश्मीरमा हाल कायम सीमामा व्यापार स्थगन गरेको जानकारी पाकिस्तानी अधिकारीले आइतबार दिएका छन्...

जापानले सिरिया जान प्रयास गर्ने पत्रकारको राहदानी खोस्यो

टोकियो, २५ माघ । इस्लामिक स्टेट समूहले दुई जापानी बन्धकलाई क्रूरतापूर्वक मारेपछि पनि सिरिया जाने योजना बनाएका एक पत्रकारको राहदानी जापान सरकारले खोसेको स्थानीय आमसञ्चारले आइतबार उल्लेख गरेका छन् । राहदानी प्राप्तकर्ताको जीवन संरक्षण गर्ने...
फेसबुकमा हामी