सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: ०४:०५ | Washington DC: 18:20
अन्तर्वार्ता

बन्ला त बोल माया २ ? प्रकाश सपुतले यस्तो खुलासा गरे (भिडियो)

बोलमाया गीतका सर्जक तथा गायक प्रकाश सपुतले बोलमाया गीतको दोस्रो भाग तत्कान नआउने बताएका छन् । उनले भनेका छन् बोलमाया गीतको भिडियो आफैमा पूर्ण छ । यसलाई अब कसरी दोस्रो भागको रुपमा ल्याउने त्यसको...

मन्त्रीहरुका गलत प्रवृत्तिलाई प्रधानमन्त्रीले रोक्नुपर्छ, सरकार विधिअनुसार चल्नुपर्छ

डा. मिनेन्द्र रिजाल, सांसद, नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रभावकारी भूमिका खेल्न सकेन भन्ने टिप्पणी हुन थालेको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम सरकारमा नै छन्, भने राष्ट्रिय जनता...

राष्ट्रिय सभामा बेहुला भेटिँन, अब विवाहको च्याप्टर क्लोज : वली

काठमाडौं, १० असार । चर्चित गायिका एवम् राष्ट्रिय सभा सदस्य कोमल वलीले आफूसँग विवाहको कुरै नगर्न पत्रकार ऋषि धमलासँग आग्रह गरेकी छिन् । आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम “धमलाको हमला” मा पत्रकार ऋषि...

‘चिनियाँ रेल काठमाण्डौ आउने भयो भन्ने त भाषण मात्रै हो, नतिजा कुर्नुपर्छ’

प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा छन् । ओलीको चीन भ्रमण सफल भएको भ्रमणदलमा सहभागिहरुले दाबी गरेका छन् । तर प्रतिपक्षी दलले यो भ्रमणलाई कसरी लिएको छ त ? नेपाली कांग्रेसका नेता डा. रामशरण महतसँग...

_दुई बीचको रिलेशनशिप बारे के भन्छन मनिष सुन्दर श्रेष्ठ र मलिना जोशी ? हेर्नुस् रमाईलो भिडियो कुराकानी

एफडि कम्पनी र बिके फिल्मसले बितरकको जिम्मा लिएको तिमी हुन्छौ जहाँ जहालाई मदन दवाडी, दल चन्द्र दवाडी, हरि प्रसाद अधिकारीले संयुक्त निर्माण गरेका हुन् । फिल्मको सहायक निर्माता बिना कार्की हुन भने प्रकाश बास्कोटा...

कम्युनिजम आउनु भनेको लोकतन्त्र समाप्त पार्नु हो : काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अन्तरवार्ता

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी पूर्वउद्योगमन्त्री पनि हुन् । पछिल्लो समय काङ्ग्रेसभित्र बढेको धु्रवीकरण, अबको नेतृत्व र सरकारले भनेको समृद्धिप्रति काङ्ग्रेसको धारणालगायतका विषयमा रातोपाटीले जोशीलाई प्रश्न गरेको छ । प्रस्तुत छ यिनै विषयमा केन्द्रित रहेर फणिन्द्र...

‘केन्द्र सरकारको गलत नीतिका कारण प्रदेश नम्बर दुई दरिद्र प्रदेश भएको छ’

देश संघियतामा गइसकेपछि पनि सरकारको नीति तथा कार्यक्रम र बजेट पुरानै शैलीको ल्याइएको भन्दै संघीय सरकारको आलोचना भइरहेको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले त झन प्रदेशलाई काम गर्ने वातावरण नै नदिइएको भन्दै...

ऋषि धमला र जितु नेपाल : नेपालमा रेल धेरै हुनेभयो, अब कसलाई दिने ?

  ऋषि धमला : जनता जान्न चाहन्छन्, तपाई अहिले कहाँ हुनुहुन्छ ? जितु नेपाल : म पोखरामा छु । धमला : के गर्दै हुनुहुन्छ ? नेपाल : छक्का पञ्जा ३ को सुटिङ गर्दैछु । धमला : सुटिङ कस्तो भइराछ ? नेपाल : राम्रो भइराछ । धमला : उसो...

युट्युब गायक स्वपन सुमन आफ्नै संसारमा (अन्तरवार्ता )

युट्युबले स्टारहरू जन्माइरहेको छ । यो नहुँदो त स्वप्न सुमन यतिविघ्न प्रख्यात नहुन पनि सक्थे । अथवा, उनले यत्तिका ख्याति कमाउन अझै कुर्नुपथ्र्यो । तर, यो अब हाइपोथेटिकल कुरा भइसक्यो । उनी युट्युब स्टार...

महिला ठेकेदारको पीडा : ‘इजरायलमा यस्तो सम्म गरे मलाई’ (भिडियो सहित

पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल आएकी हुन् । उनी संभवत् प्रदेश नं. ४ की अनुमतीप्राप्त निर्माण व्यवसायी हुन् । काजि निर्माण सेवा नामक फर्मबाट उनले निर्माणको ठेक्कापट्टा लिने...
फेसबुकमा हामी