शुक्रबार, चैत ११ २०७३ | Fri, March 24, 2017
नेपालको समय: १७:४६ | Washington DC: 08:01
अन्तर्वार्ता

अमेरिकी संसदका नेपाली मूलका तिवारी द्वारा उम्मेदवारी फिर्ता

अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी दिएका नेपाल कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १ दशक देखि भर्जिनियामा बस्दै आएका तिवारीले आफ्नो...

भारतका १४ हेलिकप्टरले भन्दा नेपालका १२ हेलिकप्टरले दश गुणा बढी काम गरेका छन ।

बैशाख १२ गते गएको विनासकारी महाभुकम्पपछि सरकारले गरिरहेको राहत वितरण, उद्दार लगायतका कामका विषयमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी जनताले राहत पाउन सकेनन नि ? जनताले राहत पाईरहेका छन...

मृत्युलाई जितेर आएँ :आरोही शेर्पा

भूकम्पले नेपालको पर्वतारोहण क्षेत्र पनि निकै प्रभावित भएको छ । विशेष गरी सगरमाथा आधार शिविर र रसुवाको लाङटाङमा क्षेत्रमा यसको ठूलो असर देखिएको छ । सगरमाथा आधार शिविरमा १८ जना आरोहीले ज्यान गुमाएका छन्...

महामारी फैलन नदिने गरी सरकारले काम गरिरहेको छ

मुलुकमा गएको महाविनासकारी भुईचालोपछि उत्पन्न समस्या, सरकारले गरिरहेको काम लगायतका विषयमा स्वास्थ्यमन्त्री खगराज अधिकारीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी जनताले उद्दार र राहत पाएका छैनन, अब महामारीको त्रास पनि फैलदै छ तपाईहरु के गरिरहनु भएको...

तीन दलमा मात्रै सहमति भएर हुन्छ, हामी सत्ताईस दलको सहमति लिनु पर्दैन ?

एकीकृत नेकपा माओवादी आन्दोलन रोकेर संविधान लेखन प्र्रक्रियामा जाने तयारीमा पुगेपछि विपक्षी मोर्चामा नरहेर अलग्गै मोर्चा बनाई आन्दोलन गर्ने तयारी गरिरहेका मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मोर्चाको भविष्य, भावी आन्दोलन र संविधान...

म चलाएर देखाइे दिन्छु :रमा सिंह

  झन्डै ३ दशक लामो समय संचार क्षेत्रमा लाग्नु भएकी टेलिभिजन कै ईतिहासमा पहिलो समाचार बाचक बन्ने अवसर प्राप्त गर्ने संचारकर्मी रमा सिंहले अमेरिका भर रहेका आफ्ना शुभ चिन्तक ,सदस्य तथा सम्पूर्ण नेपाली समुदायलाई एनआरएन...

प्रचण्डलाई मान्य हुने संविधान बनाउँछौ

दलहरुवीच द्धन्द बढेको र संविधानका विवादित अन्र्तबस्तुमा सहमति जुटाउन दलहरुवीच औपचारिक संबाद समेत हुन नसकिरहेको बेला अबको निकासको बाटाको विषयमा नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी प्रक्रियाको कुरा गरेर काग्रेसले मुलुकलाई...

म सँग जोश जाँगर भिजन भएकैले एनआरएन उपाध्यक्ष पद रोजेँ : रविना थापा

एनआरएन अमेरिकास्थित गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद्को आसन्न निर्वाचनलाई सम्पूर्ण अमेरिकाबासी नेपालीहरुले नियाली रहेको बेलामा सशक्त महिला नेतृ रविना थापाले आफूलाई उपाध्यक्षको पदमा उभ्याएकी छन् । जनपुकार डकमले महिला नेतृ रविना थापासँग किन कसरी...

यस्तो छ नुवाकोट देखि अमेरिकासम्म उत्तम लामिछानेको संघर्षमय यात्रा

नुवाकोट चोकतेमा जन्मियर काठमाडौलाई कर्मथलो वनाइ सन २००३ मा अमेरिका हानिएका उत्तम लामिछाने टेक्ससका चिर परिचित अनुहार हुन । हाल उनी ड्यालसमा अवस्थित नेपाली समाज टेक्सस(NST) का सचिव पनि हुन । टेक्सासमा “निरन्तर संर्घष”...

राम सी पोखरेल एन. आर. एन. अमेरिकाका उपादक्ष्य पदका उम्मेदवार

अर्घाखाची जिल्लामा जन्मिएर कलिलो उमेरमा नै अवसरको खोज गर्दै अमेरीका आइपुगेका राम  सी पोखरेल यतिबेला एन. आर. एन. अमेरिकाका उपादक्ष्य पदका चर्चित उम्मेदवार हुन । विगत दुइ दशकदेखि अमेरिकाको डालसमा बसोबास गर्दै अएका पोखरेलले...
फेसबुकमा हामी