शनिबार, चैत १२ २०७३ | Sat, March 25, 2017
नेपालको समय: १५:२३ | Washington DC: 05:38
साहित्य

जुत्ताको मालाले स्वागत !

एक नेतालाई बिदेसी एयरपोर्टमा लिन जादै गर्दा २०-३० जनाको समुह वनाएर हैन, एकदुई जनाले मात्र लिन जान पर्थ्यो । फुलमाला अबिरले स्वागत गरेर होइन  हेल्लो हाई गरि, हात मिलाएर ल्याउनु पर्थ्यो । बाटोमा लगेज “दिनुस हजुर” मलाई भनेर...

जीवन लिला

सर्वप्रथम मेरा माता पितालाई प्रणाम छ!! कोखको बस गरेर आउनै पर्छ आउछौँ रोएर आखाँ खोल्नै पर्छ दिन महिना साल गनेर बढ्नै पर्छ शिक्षा इलाम सिकेर त हिड्नै पर्छ संस्कृति परम्परा खोजेर मानै पर्छ अन्जान छौँ सोधेर ज्ञान गुन भर्नै पर्छ मेहनत गरेर...

अनेसास विधान संशोधन सुझाव समिति र कथा संग्रह सम्पादन समिति गठन

  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डा. तारा निरौलाको संयोजकत्वमा पांच सदस्यीय अनेसास विधान संशोधन सुझाव समिति गठन गरेको छ । उक्त समितिमा अनेसास ट्रष्टी सदस्य डा. विजयराज शर्मा, पूर्ब उपाध्यक्ष राम खत्री, पूर्ब बिधान संशोधन सुझाब...

” थोपा थोपा गरि झार “

    हाँसी हाँसी झार कि निकाली निकाली झार एक्लो भएर झार कि मरेको अवस्थामा झार मस्तले झार कि कराई कराई झार पड्काई पड्काई झार कि लपेती लपेती झार च्याति च्याति झार कि मादी मादी झार जसरि झार्छस राम्ररी थोपा थोपा गरि झार किनकि तेरो आँशु हो तेरो आँखालाई...

पानी अभियानमा ऐक्यवद्दता

  खेतमा कुलो बगोस ,, आँगनीमा धारो छर्न पाइयोस् समयमै, मुखा लाग्ने चारो सुनपुरको ब्यथा आज, भोलि पूर्ब दुख्ला प्रकृतिको लिला यस्तै, सबैलाई  पर्ला गारो हातेमालो गरौँ आज ,, भोलि खनौं कुलो जमिन भयो बन्जर,,  पत्थर भन्दा सारो एक थुकी सुकी...

अडियो बुकमा “हवन”

दृष्टिविहिनहरुलाई लक्षित गरी कथासंग्रह “हवन” को अडियो बुक बजारमा आएको छ । बुलबुल पब्लिकेशन प्रा. लि. ले नीलम कार्की निहारिकाको वि.सं. २०६२ मा प्रकाशित कथासंग्रह “हवन” को अडियो बुकसहित दोस्रो प्रिन्ट संस्करण बजारमा ल्याएको...

बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक

लन्डन, १७ माघ, २०७३  बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ‘कवच‘ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास ‘श कर्नर‘मा आफैले सार्वजनिक गरे ।  बेलायतको ‘एयोट सन्ट लरेन्स‘मा अवस्थित...

साहित्य समाज क्यानाडाको वसन्त श्रवणमा तीन कृति विमोचन

नेपाली साहित्य समाज, क्यानाडाले आज एक समारोहका बीच समाजको १३औं वार्षिकोत्सवसँगै सरस्वती पूजा  मोहन खरेलको सरस्वती वन्दनाबाटकार्यक्रकको थालनी गरिएको थियो । त्यसपछि बालबालिकाहरुलाई पहिलो अक्षर लेखाउने कार्य गरिएको थियो । नेपालका लागि क्यानाडाकामहावाणिज्यदूत डा....

बालसाहित्यमा रामबाबु, नवरत्नमा शकुन्तला

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको हालै बसेको बैठकले अनेसास बालसाहित्य समितिको संयोजकमा बरिष्ट साहित्यकार रामबाबु सुबेदीलाई चयन गरेको छ | लामो समयदेखि वालसाहित्यको क्षेत्रमा सेवारत सुबेदी अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पनि सम्मानित भैसक्नु भएको छ...

“म पनि”

म पनि त मान्छे नै हु म भित्र नि मुटु चल्छ किन मेरो जीवनमा आधीहुरि मात्रै चल्छ । किन भए तिरस्कृत किन भये हेला अपमानको भुमरी मा किन परे फेला । किन दुःखछ मेरो छाती किन पोल्छ मुटु दुःखी मेरो जीवनमा कसो गरी हासू । काड़ै...
फेसबुकमा हामी