शनिबार, माघ ८ २०७३ | Sat, January 21, 2017
नेपालको समय: १९:०६ | Washington DC: 08:21
Enepalese
साहित्य

नेपाली साहित्य समाज, क्यानाडाको घरदैलो काव्य प्रस्तुति

विशाल टोरोन्टो क्षेत्रमा मात्र साहित्यिक गतिविधि गर्दै आएको समाजले भर्खर क्यानाडा सरकारको नियमानुसार सामाजिक संस्थाका रुपमा दर्ता गराएर वैधानिकता पाएको छ । समाजले यसलाई राष्ट्रव्यापीरुपमा विस्तार गराएर क्यानेडियाली नेपाली साहित्यकारहरुलाई एउटै छहरीमा राखेर क्यानाडाको...

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको कार्यसमिती बिस्तार

डिसेम्बर ३, २०१६ कोलोराडो, अमेरीका अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव निर्वाचित कार्यसमितीको पहिलो बैठकले ६ जनालाई कार्यसमिती सदस्यमा र ६ जनालाई सल्लाहकार समितीमा मनोनित गरेको छ । अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा आज संम्पन्न बैठकले श्याम...

अब के गर्नु त ?

पुग्ने नै थियो यो देश माथि, काम सबै “सु” गर्न सक्या भए बिकल्प सोचिएन बेलैमा यो गर्ने वा “उ” गर्न सक्या भए दुवै पट्टि किनारा छन नदीका, नारा एक असल छान्नु थियो कि हिटलर हुन्थेँ कि हितमान...

एउटा जिवन…

मृत्यु भन्दा एक पाईला अगाडी, अस्ताउदो सुर्य नजिकै गएर, देखीरहेछु मैले, एउटा जिवन, मसिनो क्षितिज रेखा जस्तै… विशाल फैलिएको आकाश, र खुम्चिएको धर्तिमा, अनायासै, शहर बाट, लखेटियका पंक्षिहरू जस्तै… कोलाहल माझ, यत्र तत्र पेटीहरूमा, मस्त निदाईरहेका, एक हुल मनुष्यहरू जस्तै… चकमन्न अन्धकार, चम्किला चौबाटा र बाटाहरुमा, खुशीले भौंतारिएका, बेखुशीले घर फर्किएका, वटुवाहरू...

बेहोस छन सबै यहाँ

              बेहोस छन सबै यहाँ हल्ला चल्दा निन्द्रामै कराउछन। आ-आफ्नै छन पाटो यहाँ सबै आफ्नो सपनामै हराउछन।। घाउ दुख्दा रुन्छन कराउछन दुख्न छोडे फेरि महलाउछन। अनौठो यो फूलको कथा भिरमा फुल्छ्न भिरमै लहराउछन।।                     ...

कविता -चट्ट मसला हो

घर एउटा तसला हो माया चट्ट मसला हो संगै हुने कि छुट्टिने दुबैको फैसला हो जबसम्म गुलियो तब माया चुलियो आनन्दमै भुलियो कता कता डुलियो जब अलि अमिलो तब माया धमिलो अलि अलि ठाक्क ठूक्क गुलियोमा कमिलो रीस उठेपछि टर्रो मुखै मुखबाट छर्रो अलि धेरै तँ तँ म...

नर्दन क्यालिफोर्नियामा लक्ष्मीजयन्ती ।

अन्तराष्ट्रीय नेपाली साहित्य समाज उत्तरी क्यालिफोर्निया च्याप्टरको कन्फ्रेन्सकल वैठक च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको अध्यक्षतामा   अक्टोवर २५ मा सम्पन्न भएको छ । वैठकले आगामी नोभेम्वर ६ मा अनेसास नर्दर्न क्यालिफोर्नियाका क्षेत्रीय उपाध्यक्ष प्रमोद अमात्यको...

अमेरिकामा सत्यमोहन जोशीको अभिनन्दन

अमेरिकामा सत्यमोहन जोशी आउँदै हुनुहुन्छ भन्ने खवर पाउने वित्तिकै मलाई असाध्य हर्ष लाग्यो । त्यत्रो वयोवृद्ध साधकले अमेरिकामा पाइला टेक्नु भनेको उहाँलाई भेट्न पाएर अमेरिकाका नेपालीहरु धन्यधन्य हुनु हो भन्ने मेरो सोचाई भयो ।...
फेसबुकमा हामी