शुक्रबार, असार ८ २०७५ | Fri, June 22, 2018
नेपालको समय: १५:०८ | Washington DC: 05:23
साहित्य

बिन्ती  गर्छु  हे   ईश्वर यस्तो  बनोस नयाँ वर्ष -शकुन ज्ञवाली

              बिन्ती  गर्छु  हे   ईश्वर यस्तो  बनोस नयाँ वर्ष पोल्टा भरी राख्न पाइयोस् संगालेर खुशी हर्ष ग्रह  सबै  शान्त होउन अमन  चयन छाईरहोस जहा बसेनी नेपाली ले खुशी को गीत गाइरहोस ।   अन्न  फ़ली खेतबारी  मा लटरम्म  भईदिओस एक आपस को...

हिंड्दा हिंड्दै कहाँ आइपुग्छ जिन्दगी , समयको वेगसंगै चलिरहन्छ यो जिन्दगी :सुवास ढकाल

हिंड्दा हिंड्दै कहाँ आइपुग्छ जिन्दगी कैले दगुरेजस्तो  कैले थामियेजस्तो कहींकतै हराएजस्तो कहिंकतै भेटियेजस्तो कहींकोहि गुमाएजस्तो कहींकोहि पाएजस्तो समयको वेगसंगै चलिरहन्छ यो जिन्दगी   हिंड्दा हिंड्दै कहाँ आइपुग्छ जिन्दगी कैले सोचेजस्तो कैले नसोचेजस्तो कहींकतै अल्झिएजस्तो कहींकतै नअल्झिएजस्तो कहींकोहि मिलेजस्तो कहींकोहि नमिलेजस्तो समयको वेगसंगै चलिरहन्छ यो...

जर्मनी भाषामा अनुदित भै प्रकाशित कृति सन्दर्भमा कार्यक्रम आयोजना गरिंदै

९ अप्रिल, वाशिंटन डिसी, नेपाली साहित्यका विभिन्न कृतिहरु विश्वका विभिन्न भाषाहरुमा अनुवाद भएर नेपाली साहित्यको विश्वयात्रा जारी छ । यसै क्रममा जर्मन भाषामा अनुवाद भएर हालै प्रकाशित साहित्यकार शिव लामिछानेको “MELODIN DER EXISTENZ” को प्रकाशनको...

‘लाङ्टाङ साहित्य यात्रा’ वैशाख २९ देखि

रसुवा, २७ चैत : विक्रम संवत् २०७२ को भूकम्पको असरले पहिरामा पुरिएर दिवंगत बासिन्दाको सम्झना गर्दै आगामी वैशाख अन्तिमा सातादेखि लाङ्टाङ साहित्य यात्रा हुने भएको छ । लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा दिवंगत स्थानीयवासी, पर्यटक र...

भूधराको ‘धराश्री’ लोकार्पित

काठमाडौं, ६ अप्रिल। कथाकार भूधरा उपाध्यायद्वारा लेखिएका १८ कथाहरुको संग्रह ‘धराश्री’ शुक्रबार एक समारोहका बीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सो संग्रहको विमोचन गरे । समकालीन...

जापानमा तातेसिना हाइकुसङ्ग्रहको बिमोचन

जापानको टोक्योमा एक भव्य समारोहको बिच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर हाराज्युकु पार्कभित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौँ स्रस्टाहरुको...

चैतको शृखला सँझ्या सम्पन्न ३ कविको प्रस्तुति

प्रत्येक महिना साहित्यिक कार्यक्रम गर्दै आएको ‘सँझ्या’को चैतको शृखला सम्पन्न भएको छ । यस महिनाको यात्रामा साहित्यकार दामोदर पुडासैनी ‘किशोर’, शान्तिप्रिय वन्दना तथा हेम प्रभासले आफ्ना कविताहरु प्रस्तुत गरेका छन् । वरिष्ठ साहित्यकार पुडासैनीले जागिरे...

तुलसी साहित्य पुरस्कार राज र खानलाई

बज्जिका भाषा र साहित्यको पुरानो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । समाजसेवी धर्मनाथप्रसाद जयसवालद्वारा स्थापित तुलसी साहित्य पुरस्कार २०७३ र २०७४ दुईजना युवाकविलाई प्रदान गर्ने निर्णय गरिएको छ । बज्जिकार्पण साहित्यिक पत्रिकाको एक...

राष्ट्रबादी नेता बाँच्नु पर्छ : रामप्रसाद खनाल

हल्लै हल्लाको देशमा ! सल्लै सल्लाहको देशमा फुटै फुटको देशमा लुटै लुटको देशमा ! पालै पालो कहिले उसलाई कहिले यसलाई कहिले एक्लै कहिले मिलिजुली खान दिएकै हो ! जे जे भन्छन उनीहरु हामीले ताली पिटेकै हो ! चौबाटोको बिचमा बसेर लोकतन्त्र गणतन्त्र सँघीयता भन्दै उनिहरुकै नाराको जोक्कर सहित तास...

८२औं वासु शशी जयन्तीमा ४ स्रष्टा सम्मानित

वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीको अवसरमा वासु शशी स्मृति परिषदले आयोजना गरेको एक समारोहमा चार जना स्रष्टाहरु सम्मान प्रदान गर्यो ।   प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठनका उपकुलपति डा. विष्णुविभु घिमिरेले वरिष्ठ...
फेसबुकमा हामी