मंगलबार, असोज ३१ २०७४ | Tue, October 17, 2017
नेपालको समय: ०७:५१ | Washington DC: 22:06
साहित्य

भुइँचालो

                  उ आयो / न कुनै खबर / न कुनै समाचार उ आउनु संगै सबैको मन हल्लायो, तन हल्लायो / पुरै मथिंगल हल्लायो जग हल्लायो / घर लडायो / पहाड हल्लायो चुपचाप आयो तर चुप चाप फर्केन   गाउँ बस्नेले शहर...

अनेसासबाट वरिष्ठ स्रष्टाहरु मोहन सिटौला र किम ह्याङ्ग ह्योन सम्मानित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले हिजो २०७२ असार ११ गते वरिष्ठ स्रष्टा मोहन सिटौला (अमेरिका) लाई नेपाली साहित्यमा पुर्याएको योगदानवापत अभिनन्दन समारोहको आयोजना गर्यो | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्द्यक्ष सिटौलालाइ नेपाल...

न्युह्यामशायरमा भानु जयन्ति मनाउने

२३ जुलाई २०१५ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको न्युह्यामशायरमा जुलाई ११ तारिकमा २०२ औ भानु जयन्ति मनाउने भएको छ/ आदिकवि भानुभक्तको २०२ औ जन्मजयन्तिको अवसर पारेर मनाउना लागेको उक्त कार्यक्रमका लागि अनेसास न्युह्यामशायरमा च्याप्टरका अध्यक्ष...

एकै साथ ६ कृतिहरूको विमोचन

२०७२ असार ६, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले शनिबार स्रष्टा लालगोपाल सुवेदी, अमेरिकाको ६ थान कृति (कविता, गीत र प्रयोगशील नवकाव्य) को लोकार्पण समारोहको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ स्रष्टा तुलसी...

एउटा यात्रा

दुईटा मनको यात्रा टाढा टाढा भएपनि संगै हिंडेको यात्रा मौन मौन रहे पनि मन मिलेको यात्रा शर्त केहि छैन बन्धन केहि छैन गुनासो केहि छैन दुइटा स्वतन्त्र मनको यात्रा एउटा स्वतन्त्रताको यात्रा फेरि मनले केहि पाएको छ चरा जस्तै फुर्फुर गर्न लागेको छ आफ्नै जस्तो अर्को मन...

यो दिन यस्तो !

दुइ हज्जार बहत्तरे शुरु भयो विक्रमको सम्बत्सर बैशाख बाह्र गते बिहानपख हो भेट्ने छ मध्यान्तर नब्बे सालपछि बिनाश क्रममा पालो उछिन्दै सर्यो भूको कम्पन साथ  नाश  गरने भूकम्प यहाँ झर्यो एक्कासी  डगमग भयो जमिन यो चरा र कौवा...

रातो स्टिकर

एक हूल मानिसहरु आए नियाले भत्किएको, चर्किएको घर जोखिम, अयोग्य खातामा लेखे झिके ड्याम्म लगाए रातो स्टिकर जिन्दगीभरको उनीहरुको कमाइ भुइँचालोले स्वाहा पार्यो, छाती चरचर आँखाभरी आँसु पार्दै दम्पतीले टुलुटुलु हेरिरहे घर, अनि त्यो रातो स्टिकर बर्षाको बेला अब के गर्ने होला खुल्ला...

नर्दन क्यालिफोर्नियामै पहिलो पटक ‘भानु जयन्ती ‘भव्यसँग मनाउने !

उत्तरी क्यालिफोर्नियामा आफ्नो कार्य क्षेत्र बनाई आएको नेपालीहरुको पुरानो संस्था ‘नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया (न्यान्स) भन्ने पुरानो संस्थाले July 19,2015 आईतवारका दिन भव्यताका साथ ‘भानु जयन्ती मनाउने निर्णय गरेको छ । न्यान्सकै अग्रसरतामा...

साहित्यको बाटो खुल्यो

युन्नान (चीन), असार ३ – केही वर्ष यता ‘एक बेल्ट एक बाटो’ को अवधारणाअनुसार चीनले दक्षिण एसिया र दक्षिणपूर्वी एसिया केन्द्रित रहेर युन्नानको राजधानी कुन्मिङमा विभिन्न गतिविधि बढाएको छ– साहित्यिक, सांस्कृतिकदेखि फिल्मीसम्म । सिल्क...

दूर संबाद पद्धति (टेलीकन्फेरेन्स ) द्वारा कविता वाचन सम्पन्न

खसखस डट कमको आयोजनामा पहिलो पटक दूर संबाद पद्धति(टेलिकन्फरेन्स)को माध्यमबाट गत जून १३, २०१५ का दिन भूकम्प सम्बन्धी विशेष कविता वाचन कार्यक्रम सम्पन्न भयो | अमेरिकी पूर्वी समय राती ठिक ९.१५ मा आरम्भ भएको...
फेसबुकमा हामी