सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: ०३:३५ | Washington DC: 17:50
साहित्य

कवयित्री र गीतकार -शान्ता घिमिरे

शान्ता अधिकारी घिमिरेको जन्म दुराडाँडा, किरिन्चे, लमजुङ्गमा भएको हो । शान्ता अधिकारी घिमिरेको शान्त प्रकृति र मनोहर ध्वनीमा कविता र गीत वाचन गरेको सुन्न न्युयोर्कको साहित्यिक कार्यक्रममा जान नेपालीहरु लालायित हुन्छन् । यो पंक्तिकार...

न्यूयोर्कमा सम्मान तथा जन्म जयन्ति कार्यक्रम भव्यताका साथ सम्पन्न

  जनवरी ११, २०१५ आइतबारका दिन न्यूयोर्कको ज्याक्सन हाइटस्थित सत्यनारायणमन्दिरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले शताव्दी पुरुष डा.सत्यमोहन जोशीको सम्मान तथा कवि शिरोमणी लेखनाथ पौडेल, कवि भूमि शेरचन र वरिष्ठ उपन्यासकार लैनसिह बाङदेलको जन्मजयन्ती...

मर्न चाहन्न म

धरतीका सब बिषहरु पखालेर म अमृत पिउन चाहन्छु मृत्युलाई पनि मर्न दिएर म अमर जीवन चाहन्छु यो सुन्दर धरतीमा बालक झैँ सदा म लडिबुडी खेल्न चाहन्छु आँखा खोल्दै चिम्लदै कहिले म अनन्त रम्न चाहन्छु l कहाँ पाइन्छ ‘जीवन बुटी ‘ म त्यसैमा डुब्न चाहन्छु...

उपहार

सुन्दर ! सुन्दर अमेरिका ! छाम्दा काँडा हुन्न ! अंकमाल गरूँ कसरी ? नगरी पनि हुन्न प्रगतिको परिणाम हो शर शैयामा नसुती पनि हुन्न l नेपाली डायस्पोरालाई अमेरिका भनु भने कान्छाबाको अनुहार नभनु भने भित्र बाट हेर्दा बाँदर कै जस्ता लाग्छ ब्यबहार काम अनुसार...

कविहरुले यसरी सम्झिए पृथ्बीनारायण शाहलाई

काठमाडौँ, २५ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९३ औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटा साहित्य प्रतिष्ठानले काठमाडौंमा विशेष कवि गोष्ठीको आयोजना गर्‍यो । कवि गोष्ठीमा ४० भन्दा बढी कविले नेपाली र अंग्रेजी भाषामा मुलुकमा बढ्दै गएको राजनीतिक...

सुनका गोरुहरु

सुनका गोरुहरु हलोमा नारिदैनन र खेत पनि जोतिदैनन सुनका गोरुहरुलाई काट्न पनि हुदैन मर्न पनि हुदैन र हिर्काउन पनि हुदैन l हो ! तिमीलाई चित्त दुखेको होला आफैले दाएको गिरु आफैले जोतेको गोरु सहर पस्यो अनि बिस्तारै सुनमा बदलियो र सबै बिर्सियो -खेत बिर्सियो र बारी बिर्सियो...

खबरहरु

अक्षरहरु आँखाभरि आउछन राम्रा- नराम्रा खबरहरु मनभरी-भरि छाउछन् सधै सबै खबरहरु कहाँ राम्रा हुन्छन र ! हत्या-बलत्कारका खबरले मन पिरोलिन्छ तर माया ,प्रेम र विश्वासका खबरहरुले उत्साह र उमंग छाउछन् खबर भित्र अगम्य तागत हुन्छ सुन्दा मन जुर्मुराउछन सुखमय कल्पनामा हाँस्छ अनि दुख :मय बिपनामा रुन्छ ...

ढोकाको आग्लो खोल्दैनौ

  टुकीको मधुरो उज्यालो छ , फुर्ति भयङ्कर ठूलो छ l बिस्तारै तेल सकिदै छ , एक दिन धूँवा बन्दैछ l तर त्यसको हामीलाई होस छैन , म को हुँ भन्ने खोज छैन l छेपारोको कहानी जस्तो छ , अल्छि गर्ने बानी...

विश्व नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन

नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन भएको छ । राजधानी याङ्गुनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना),...

वेष्ट पाम बीचमा १०५ औ लक्ष्मीप्रसाद देवकोटा जयन्ती

समाचार हेर्न तल क्लिक गर्नुहोस:Devkota Jayanti 2014 Devkota Jayanti 2014 ...
फेसबुकमा हामी