शनिबार, वैशाख १६ २०७४ | Sat, April 29, 2017
नेपालको समय: ११:२१ | Washington DC: 01:36
समाचार

अझै घरबाहिर शौचालय जान बाध्य डोम समुदाय

डोम समुदायका अधिकांश सदस्य अझै पनि घरबाहिर शौचालय जान बाध्य छन् । रौतहटको ग्रामीण समुदायका अधिकांश डोम परिवारका बालबालिका, महिला तथा पुरुषसमेत शौचालय गर्न सडकको छेउछाउ, पर्ती जग्गा र खेतमा जान बाध्य हुनुपर्ने अवस्था...

यात्रुलाई लछार पछार पार्ने युनाईटेड हवाई जहाजले पिडितलाई क्षति पूर्ति दियो ,कति रकम अझ गोप्य ?

अप्रिल २७ ,झन्डै तिन हप्ता अगाडी युनाईटेड हवाई जहाजले एक यात्रीलाई लछार पछार पारेको दृश्य व्यापक भए पछि अन्तत्वगत्वा पिडितलाई क्षति पूर्ति दिएकोछ l अहिले केहि समय अगाडी क्षति पूर्ति स्वरुप रकम प्रदान गरि...

स्थानीय तहको निर्वाचनमा सेना परिचालनमा स्वीकृति

काठमाडौँ, १४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान भएको छ । स्थानीय तहको विसं २०७४ वैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न...

पाँच वर्षभित्र पूर्ण साक्षर बनाउने काँग्रेसको सङ्कल्प

काठमाडौँ, १४ वैशाख । नेपाली काँग्रेसले स्थानीय सरकारको पाँच वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीलाई शतप्रतिशत साक्षर गराउने सङ्कल्प गरेको छ । काँग्रेसले प्रत्येक स्थानीय तहमा माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र...

मुद्रास्फीति २ दशमलव ९ प्रतिशत : राष्ट्र बैंक

काठमाडौँ, १४ वैशाख । चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको...

गैरसरकारी संस्थाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ – प्रमुख आयुक्त डा यादव

काठमाडौँ, १४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अपिल गर्नुभएको छ...

पत्रकार उप्रेतीद्वारा केन्द्रलाई सहयोग

रत्ननगर, वैशाख १४ पुर्वी चितवनको रत्ननगर, पिठुवा घर भई लामो समयदेखि बेलायतमा बसोबास गर्दै आउनु भएका पत्रकार, गीतकार एवम् गजलकार नृपेश उप्रेतीले गामवेशीको संरक्षण केन्द्रलाई रु. २५,०००।– (अक्षरेपिः पच्चीस हजार रुपैंया) सहयोग गर्नुभएको छ । पत्रकार...

आखिर किन डराउँछन् मानिस दुर्घटनामा घाइते भएका व्यक्तिलाई सहयोग गर्न

किन डराउँछन् ? सर्वसाधारण सवारी दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई सहयोग गर्न । कुरा बुझ्दा यस्तो रहेछ । किन प्रहरीको फन्दामा पर्ने, चौकी धाउने ,भन्ने पिरले मानिसहरु टाढिएका रहेछन् । नागरिक समक्ष गलत भ्रमका...

सोह्र दलले चुनाव चिह्न पाए

दाङ, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ दलमध्ये १६ वटाले...

बजारमा विषालु आँप : उपभोक्ता मन्द विषको सिकार

वीरगन्ज, १४ वैशाख । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन÷भदौ महिनाको समय...
फेसबुकमा हामी