शुक्रबार, जेठ ११ २०७५ | Fri, May 25, 2018
नेपालको समय: १०:५२ | Washington DC: 01:07
समाचार

नलसिंहगाड परियोजनाको विस्तृत परियोजना प्रतिवेदन सुरु

जाजरकोट, २४ साउन । उत्तरी पूर्व क्षेत्रमा अवस्थित नलसिंह गाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन निर्माण तयारी सुरु हुने भएको छ । सो आयोजना पहिचान भएको २७ वर्षपछि प्रतिवेदन निर्माणको काम सुरु हुने भएको आयोजनाका...

इचोकमा परकम्प

काठमाडौँ, २४ साउन । आज बिहान ७ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोकको इचोक गाविस आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका...

ट्युमरपीडित बालिकालाई सहयोग

पाँचथर, २४ साउन । ट्युमरबाट पीडित फिदिम नगरपालिका वडा नं ६ की एक किशोरीलाई दाताले शनिबार आर्थिक सहयोग गरेका छन् । गालामा ट्युमर भएपछि १७ वर्षीया बीना थुलुङ राईलाई पाँचथर उद्योग वाणिज्य सङ्घले सहयोग दाताबाट...

तीन जिल्ला टुक्रिए

काठमाडौँ, २४ साउन । प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा गएराति भएको सहमतिअनुसार ७५ जिल्लामध्ये तीन जिल्ला मात्र टुक्रिएका छन् । टुक्रिएका जिल्लाहरुमा रुकुम, बागलुङ र नवलपरासी रहेका छन् । प्रदेश ४ मा बागलुङको पूर्वी भाग...

शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क गर्न माग

भक्तपुर, २४ साउन । प्रजातन्त्रका योद्धा, समाजसेवी एवम् नेपाली काँग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको आठौँ स्मृति दिवसमा स्थानीय बालकोटमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३६० जना बिरामीले सेवा लिएका छन् । बालकोट–३ मा श्यामबहादुर कार्की...

दुई हजारभन्दा बढी युवतीको उद्धार

लुम्बिनी (रुपन्देही), २४ साउन । मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आइरहेको थ्री एन्जल्स नेपालले उद्धार, रोकथाम र पुनःस्थापनाका माध्यमबाट आव २०७१/०७२ मा दुई हजार ५९८ जनाको उद्धार गरेको छ । थ्री एन्जल्सले भारतबाट एक, नेपाल–भारत...

पीडितलाई १० लाखका सामग्री

काठमाडौँ, २४ साउन । बौद्धनाथ क्षेत्र विकास समितिले विभिन्न जिल्लाका भूकम्पपीडितलाई शनिबार रु १० लाख बराबरका विभिन्न सामग्री उपलब्ध गराएको छ । नुवाकोट, काभ्रेपलाञ्चोक काठमाडौँलगायतका ९०० घर परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, जस्तापात, त्रिपाललगायत सामग्री सहयोग...

प्लास्टिक विसर्जन अभियान

खोटाङ, २४ साउन । पूर्वेली सङ्गीत विद्यालय खोटाङद्वारा जिल्लामा प्लास्टिक विसर्जन अभियान थालिएको छ । अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित विद्यालयद्वारा सदरमुकाम दिक्तेलका विभिन्न ठाउँमा जथाभाबी फालिएका प्लास्टिक सङ्कलन गरी ढकी, टोकरी, टोपी, पिर्का, खेलौनालगायत सामग्री...

किसान गाईवस्तुको मलमूत्र बिक्री गर्दै

इलाम, २४ साउन । प्राङ्गारिक मलप्रति आकर्षण बढेसँगै जितपुर गाविसका किसानले गाईभैँसीको मलमूत्रबाट समेत राम्रो आम्दानी गर्न थालेका छन् । जितपुर–४ स्थित नवमी चिया उत्पादक सहकारी संस्थाले चिया, अदुवा तथा तरकारी खेतीलाई पूर्ण प्राङ्गारिक बनाउन...

साउनमा मासुको खपत घट्दो

चितवन, २४ साउन । हिन्दूको पवित्र महिना साउनमा चोखो खाने र शिवको व्रत बस्ने भएका कारण कुखुराको मासुको खपतमा २० प्रतिशतको हाराहारीमा कमी आएको छ । व्यवसायीका अनुसार भूकम्पपछि असार महिनामा खपतको अवस्था पूर्ववत् अवस्थामा...
फेसबुकमा हामी