मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: ०६:५० | Washington DC: 20:05
समाचार

सहमतिका लागि दलहरुको छलफल जारी

काठमाडौँ, २७ पुस । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको संयोजनमा सिंहदरबारमा आज बसेको प्रमुख तीन दलसहित अन्य सानाको बैठक पनि बिनानिष्कर्ष टुङ्गिएको छ । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा(एमाले)...

संविधानका लागि पत्रकारको दबाब

महोत्तरी, २७ पुस । तोकिएको समयमै नयाँ संविधान जारी गर्न  दबाब दिने उद्देश्यले आज महोत्तरीका पत्रकारहरुले मौन र्‍याली निकालेका छन् । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको अगुवाइमा भएको सो र्‍यालीमा ३० भन्दा बढी पत्रकारको सहभागिता थियो...

सहमति नभए माघ ८ मा संविधान निर्माण हुँदैनः रावल

अछाम, २७ पुस । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री भीम रावलले सहमति नभए माघ ८ मा संविधान घोषणा हुन नसक्ने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ अछाम शाखाले आयोजना गरेको संविधान निर्माणका लागि...

पृथ्वी जयन्तीमा पूर्व माओवादी लडाकुले पनि मनाए

२०७१ पौष २७ आईतवार पृथ्वीनारायण शाहको २९३ औं पृथ्वीजयन्ती गोरखामा धुमधाम मनाइएको छ। पृथ्वी जयन्ती मूल समारोह समिति गोरखाको ठूलो आँगनस्थित संग्रहालय परिसरमा स्थापना गरिएको उनकै सालिक रहेको स्थानमा पृथ्वीजयन्ती समारोह मनाइएको हो। पृथ्वीजयन्तीमा पृथ्वीनारायण शाहको...

सात देशका राजदूतको लागि कांग्रेस र नेकपा एमाले बीच भागबण्डा

काठमाडौ, २७ पुस । नेकपा एमाले र नेपाली काँग्रेस बीच लामो समयदेखि रिक्त राजदूत नियुक्तिमा सहमति जुटेको छ । लामो समय देखि राजदूत रिक्त रहेको देश भारत ,अमेरिका, बेलायत, कतार लगायतका देशमा राजदूत नियुक्तिबारे काँग्रेस...

समयमै संविधान आउने सम्भावना टरेको छैन: नेम्वाङ

काठमाडौँ, २५ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विवादित अन्तर्वस्तुमा दलहरुबीच यही पुस २९ गते राति ११ बजेसम्म सहमति हुन सके आगामी माघ ८ मा संविधान जारी गर्ने सम्भावना जीवितै रहेको बताउनुभएको छ । निर्धारित समयमै...

राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक सुरु, बैठक केही दिन चल्ने

काठमाडौँ, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक आज सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको सो बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुभएको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी...

राष्ट्रपति र इजरायलका कृषिमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २५ पुस । राष्ट्रपति डा. रामवरण यादवसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका इजरायलका कृषि तथा ग्रामीण विकासमन्त्री याइर समिरले आज शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच दुइदेशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसीहित र...

विवाद सुल्झाउने जिम्मा डा भट्टराईलाई, अब केही हुन्छ कि

काठमाडौँ, २५ पुस । संवैधानिक राजनीतिक–संवाद तथा सहमति समितिले प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा दलहरूबीच देखिएको विवाद सुल्झाउन समितिका सभापति डा बाबुराम भट्टराईलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । समितिको आज बसेको बैठकले प्रस्तावित संविधान लेखनका क्रममा दलहरूबीच...

विकासप्रति नेपाल उत्साहित छ: प्रम कोइराला

काठमाडाँ, २५ पुस । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनतामा विकासप्रति ठूलो उत्साह रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका इजरायलका कृषि तथा ग्रामीण विकास मन्त्री याइर समिरसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले भन्नुभयो, “सबै...
फेसबुकमा हामी