सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: ०३:३० | Washington DC: 17:45
समाचार

दलगत धारणामा नै सभासद्हरु पुनः विभाजित

काठमाडौँ, २ माघ । संवैधानिक–राजनीतिक संवाद तथा सहमतिका सभापति डा बाबुराम भट्टराईले “संविधानसभा नियमावली, २०७०” बमोजिम संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि छलफल गरियोस् भनी प्रस्तुत प्रतिवेदनमा विभिन्न राजनीतिक दलका सभासद्हरुले आ–आफ्नो...

सुनसरी प्रहरीमा दलालको बिगबिगी

इनरुवा, २ माघ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा केही दलालको बिगबिगी बढेको प्रहरी स्रोतले जनाएको छ प्रहरीमा एउटै अनुहारका ८ देखि १० जनासम्म दैनिकजसो प्रहरी कार्यालयमा देखिने गरेको एक प्रहरी अधिकृतले जानकारी दिनुभयो । राजगन्ज सिनुवारीका...

प्रेस चौतारीले साङ्केतिक रुपमा सभासद्लाई खाद्य सामग्री पठायो

चितवन, २ माघ । संविधान निर्माणको मिति नजिकिँदै गर्दा प्रेस चौतारी चितवनले साङ्केतिक रुपमा सभासद्हरुलाई खाद्य सामग्री पठाएको छ । आज चितवन प्रशासनमार्फत चौतारीले दाल, चामल, नुन तेल र बेसार गरी पाँच खाद्य सामग्री पठाएको...

दुर्ई थान अवैध भरूवा बन्दुक बरामद

इलाम, २ माघ । कोल्बुङ–९ किटेनीबाट प्रहरीले आज दुई थान भरूवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक ईश्वर थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले कोल्बुङको हडिया जङ्गलमा बेवारिसे अवस्थामा भरूवा बन्दुक...

कैलालीमा मेडिकल कलेजको निर्माण कार्य अघि बढ्न सकेन

धनगढी, २ माघ । कैलालीको साविक गेटा गाविसमा निर्माण गरिने प्रस्तावित मेडिकल कलेजको निर्माण कार्य छ महिनादेखि रोकिएको छ । निर्माणस्थलमा रहेका रूख कटान आदेशका लागि छ महिनाअघि वन मन्त्रालयमा पठाइएको फाइल मन्त्रालयमै थन्किएपछि कलेजका...

संविधानको माग गर्दै ४१३ सभासद्को हस्ताक्षर सभाध्यक्षमा पेस

काठमाडौँ, २ माघ । संविधान निर्माण प्रक्रियामा दलहरुबीच सहमति जुट्न नसकिरहेका बेला नेपाली काँग्रेस, नेकपा एमालेलगायतका दल सम्बद्ध ४१३ जना सभासद्ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आफ्नो हस्ताक्षर बुझाएका छन् । यही माघ ८ गते संविधान...

भूकम्प सुरक्षा दिवस मनाईयो

भद्रपुर, २ माघ । सत्रौँ भूकम्प सुरक्षा दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखा र भद्रपुर नगरपालिकाले संयुक्त रुपमा आज यहाँ एक कार्यक्रमको आयोजना भयो । भूकम्पबाट जोगिन विभिन्न किसिमको चेतनामूलक सन्देशको प्लेकार्ड बोकेर शाखाको...

संविधानसभामा छैटौँपटक संवाद तथा सहमति समितिको प्रतिवेदन पेस

काठमाडौँ, २ माघ । संविधानसभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानसभा नियमावली २०७० बमोजिम  समितिको प्रतिवेदन २०७१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । संविधानसभामा छैटौँपटक छलफलका निम्ति...

चाँदीसहित एकजना पक्राउ

वीरगन्ज (पर्सा), २ माघ । प्रहरीले एक किलो ८६० ग्राम चाँदीसहित एकजनालाई वीरगन्जबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीको विशेष टोलीले बाराको इटियाही गाविस–७ का आत्माराम साहलाई पक्राउ गरेको हो । चाँदी...

नेता नेपालसँग डेनिश राजदूतको भेट

काठमाडौँ, २ माघ । नेकपा एमालेका नेता माधवकुमार नेपालसँग नेपालका लागि डेनमार्कका राजदूत किस्र्टन जिलानले आज भेटवार्ता गर्नुभएको छ । नेता नेपालको निवास कोटेश्वरमा भएको भेटमा उहाँहरुबीच संविधान निर्माण प्रक्रिया, दलहरुबीचको सहमति प्रयास तथा डनेमार्क–नेपाल...
फेसबुकमा हामी