शनिबार, वैशाख १६ २०७४ | Sat, April 29, 2017
नेपालको समय: ११:२४ | Washington DC: 01:39
समाचार

काले दाइ’ पछि ‘पर्व’ ट्रेलरको चर्चा परिचर्चामा

काले दाइ’ पछि ‘पर्व’ ट्रेलरको चर्चा, ट्रेन्डिङको पहिलो स्थान जेठ १२ गतेबाट देशभरका हलमा एकसाथ रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’को ट्रेलरले अहिले युटुबमा हंगामा मच्चाएको छ । सार्वजनिक भएको २ दिनपछि चलचित्रको ट्रेलरले...

नारायणगढबाट लुटियो १५ लाख रुपैंया

चितवन, १३ वैशाख । चितवनको नारायणगढ बजारबाट आज दिउँसो नाटकीय रुपमा १५ लाख रुपैंया लुटिएको छ । घरजग्गा कारोबारका लागि बैंकमा रकम झिक्न जाँदा रकम लुटिएको हो । घटना आज दिउँसो १२ बजेको हो ।...

पछिल्लो संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा छैन : अध्यक्ष ओली

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृति दिवसमा सानेपामा...

रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १३ वैशाख । मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी...

निर्वाचनमा सुरक्षा प्रदान गर्न सेना प्रतिबद्ध : रक्षामन्त्री खाँण

काठमाडौँ, १३ वैशाख । रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख...

एमालेको ‘प्रमुख र उपप्रमुख सिफारिस’

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकाबाट प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीले महानगरपालिकासहित १० नगरपालिकाका दुईदेखि पाँच...

राप्रपाको सङ्कल्पः सबै स्थानीय तहलाई ‘स्मार्ट सिटी’बनाइने

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’ का रुपमा विकास गर्ने लक्ष्य लिएको छ । स्थानीय तहको निर्वाचनका लागि आज जारी गरिएको सङ्कल्पपत्रमा...

आज आमाको मुख हेर्ने दिन

काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको...

युनाइटेड नेपालीज एसोसिएसन का अध्यक्ष पासांग लामा यसो भन्छन

युनाइटेड नेपालीज एसोसिएसनका अध्यक्ष पासांग लामाले आगामी मे महिनामा हुने सम्मेलन बारे छापा बिज्ञप्ति जारी गरेका छन् l उनले उक्त बिज्ञप्तिमा आर्थिक उपार्जन हाम्रो उद्देस्य होइन l साथै ३ दिनको सम्पूर्ण कार्यक्रमको $१०० शुल्क...

संसारको मन जित्दै गणेश पाण्डे र भाग्यले बाँचेकाहरु…

लण्डन, १२ बैशाख । चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको...
फेसबुकमा हामी