शुक्रबार, भदौ २ २०७४ | Fri, August 18, 2017
नेपालको समय: १४:३५ | Washington DC: 04:50
समाचार

‘भगवान श्रीकृष्ण जन्मिनुभएको होइन, प्रकट हुनुभएको हो’

३० साउन, काठमाडौं । हिन्दु धर्मभित्र भगवान श्रीकृष्णलाई मान्ने विभिन्न सम्प्रदायहरु छन् । उनीहरु सबैले श्रीकृष्णलाई आ-आफ्नै ढंगले बुझ्ने र बुझाउने गर्छन् । यीमध्येको एउटा सम्प्रदाय हो श्रीकृष्ण प्रणामी । यस धर्मका एक व्याख्याता रोहितराज...

उद्धार र राहतमा प्राथमिकता दिन सरकारसँग सांसदहरुको आग्रह

काठमाडौँ, ३१ साउन । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसद्हरुले बाढीपहिरोबाट प्रभावितको शीघ्र र प्रभावकारी उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँहरुले मृतकका परिवारलाई कम्तीमा रु पाँच लाख दिन र घर निर्माण खर्च...

भेटिएको पाँच लाख सम्बन्धित व्यक्तिलाई फिर्ता

काठमाडौँ, ३१ साउन । के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ । तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले...

भारतको कारण खरबौं संपत्तिको नोक्सानः हिन्दु ॐकार

साउन ३१ । भारी वर्षाद्को कारण देशका विभिन्न स्थानहरूमा भएको जनधनको क्षतिप्रति हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाले चिन्ता व्यक्त गर्दै यो आपतको घडिमा सबैले आआफ्नो स्थानबाट सहयोगी हात अगाडि बढाउन आव्हान गरेको छ । हिन्दु...

महासंघमा युनियन र सेन्टरबिच चुनावी तालमेल

काठमाडौं÷नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपाल विच चुनावी तालमेल हुने भएको छ । दुई संगठन विच भएको सहमति अनुसार सेन्टरले अध्यक्ष पाउने भएको छ भने युनियनले खुला...

अमेरिका नेपाल मेडिकल फाउनडेसनले बाढी पिडितको लागि ५० हजार डलर को कोष वृद्धि गर्ने

अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जन स्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ l नेपालमा गएको ठुलो धनजनको क्षति भएको अवस्थामा संस्थाले बोलाएको...

डिसीमा दशैँ धमाका सेप्टम्बर ९ तारिखमा हुने

सारंगी इन्टरनेसनल(अन्तरराष्ट्रिय )ले आगामी सेप्टम्बर ९ तारिखमा दशैँ धमाका कार्यक्रम गर्ने भएको छ l सारंगी इन्टरनेसनलले इन्टरनेसनल क्रिएसन एण्ड इक्वालिटि फाउनडेसन(अन्तरराष्ट्रिय सृष्टि तथा समानता प्रतिष्ठान )संग मिलेर कार्यक्रम गर्ने छ l उक्त सेप्टेम्बर ९ तारिखका...

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

इटहरी, ३० साउन । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर...

एमाले काठमाडौँको संगठन सुदृढीकरण अभियान शुरु

काठमाडौँ, ३० साउन । नेकपा (एमाले), काठमाडौँ जिल्ला कमिटीले आजदेखि संगठन सुदृढीकरण तथा जन परिचालन अभियान २०७४ शुरु गरेको छ । प्रदेशसभा र संघीय संसद्को आसन्न निर्वाचनलाई लक्ष्य गरी शुरु गरिएको यो अभियानअन्तर्गत कार्यकर्ता र...

राहत वितरण एकद्वार प्रणालीबाट

काठमाडौँ, ३० साउन । सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरण प्रक्रियालाई एकद्वार प्रणालीमार्फत अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले बाढीपीडितको राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न एकद्वार...
फेसबुकमा हामी