सोमबार, फागुन १४ २०७४ | Mon, February 26, 2018
नेपालको समय: ०७:१२ | Washington DC: 20:27
प्रवास

रूसमा ‘लाल सेना’ शताब्दीको कथा- कृष्णप्रकाश श्रेष्ठ

मास्को, २२ फेब्रुअरी २०१८ (वृहस्पतिवार) । लाल सेनाको स्थापना भएको एक शताब्दी पूरा हुने पूर्वसन्ध्यामा मास्कोको मुटु क्रेमनिनको हाताभित्रै अवस्थित राजकीय क्रेमलिन प्रासादमा भव्य सांकृतिक कार्यक्रम सुसम्पन्न भयो । रूसको संसदको तल्लो सदन राजकीय...

भ्रष्टाचारीलाई मन्त्री नबनाउन अमेरिकाबाट खबरदारी

टेक्सास, अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध सकृय संस्था हेम सरिता पाठक फाउण्डेशनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भष्ट्राचारको अन्त्य हुने अपेक्षा गरेको छ । नयां सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने आफ्नो प्रमुख प्राथमिकतामा राखेकोमा खुशी...

राजदूताबास बेलायतले पहिलो पटक ‘प्रजातन्त्र दिवश’ मनायो

रोशन मेवाहाङ्ग– लण्डन । राष्ट्रिय प्रजातन्त्र दिवशको शुभ उपलक्ष्यमा नेपाली राजदूतावासले संयुक्त अधिराज्य, वेल्सको राजधानी कार्डिफमा एक विशेष समारोहको आयोजना गर्दै दूतावास बेलायतले पहिलो पटक प्रजातन्त्र दिवश मनाएको हो । संसारमा सकरात्मकरुपमा कहलिएका राजदूत साहित्यकार तथा...

क्यानडामा नेपाली प्रजातन्त्र दिवस

अटवा फेव्रवरी१८का दिन क्यानडाको राजधानीमा नेपाली राजदूतावासको आयोजनामा ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस-२०७४ सम्पन्न भयो । नेपाली राजदूतावासकै परिसरमा आयोजित कार्यक्रममा राजधानी अवस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र राजधानीवासी नेपालीहरुको उपस्तथिति थियो । उक्तकार्यक्रममा उपस्थित...

प्रणय दिबसको उपलक्षमा क्यानडाको मिसिसागामा “पासा टुर्स तथा ट्राभल्स” द्वारा कार्यक्रम

मिसिसागा, प्रणय दिबस २०१८ को उपलक्षमा क्यानडाको मिसिसागामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि बिबिध कार्यक्रम सहित आयोजना गरेको छ । सो कार्यक्रमको आयोजना “पासा टुर्स तथा ट्राभल्स” ले गरेको हो ।कार्यक्रममा अतिथि सबैलाई...

अन्तर्राष्ट्रिय झापाली समाजले यूरोप क्षेत्रका लागि संचार संयोजकमा नवराज पोखरेललाई मनोनित

अन्तर्राष्ट्रिय झापाली समाजले यूरोप क्षेत्रका लागि संचार संयोजक जस्तो गरिमामय पदमा रोमानियाका नवराज पोखरेल मनोनित भएका छन् l पोखरेलले आफु लाई सुम्पेको जिम्मेबारीलाई हर्षका साथ चौतारीमा राख्न चाहन्छु भनेका छन् l उक्त समाजका अध्यक्ष दिनेश...

झापाली समाज यूकेको चौथो अधिवेसन भब्यरुपमा सम्पन्न

लन्डन । झापाली समाज यूकेको चौथो अधिवेसन शनिबार भब्यरुपमा लन्डनको प्लमस्टिडमा सम्पन्न भएको छ । अधिवेसनले अर्कराज तिम्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अर्जुन बस्नेत र दिपेन सिटौला,...

रौतहटमा उपमेयर क्लब गठन

सञ्जय मित्र, रौतहट रौतहटमा उपमेयर क्लब गठन गरिएको छ । गौर नगरपालिकाको सभाकक्षमा शनिवार रौतहटका अधिकांश स्थानीय तहका उपप्रमुखहरुको भेलाले उपमेयर क्लब गठन गरिएको हो । गौर नगरपालिकाका उपमेयर किरण ठाकुरको संयोजकत्वमा गठित उपमेयर क्लब...

अस्ट्रेलियाका मन्त्रीद्वारा एक नेपालीलाई सम्मान

अस्ट्रेलीयाका अर्थ सहायक मन्त्री डेविड काेलम्यानले समुदायमा सकारात्मक योगदान पुर्याएको भन्दै एक नेपालीलाई कदर तथा सम्मान गर्नुभएको छ । योग , सकारात्मक सोच र खुसीहुने कलालाई विश्वका विभिन्न समुदाय विच फैंलाउंदै आउनु भएका नेपाली...
फेसबुकमा हामी