शनिबार, जेठ १२ २०७५ | Sat, May 26, 2018
नेपालको समय: ०३:५६ | Washington DC: 18:11
प्रवास

सूचना !

    यस गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न २०१५ मा हुने निर्बाचनका लागि आफू सहभागी हुन चाहनुहुने सम्पूर्ण नेपाली अमेरिकी महानुभवहरुलाई सदस्य बन्ने अन्तिम मिति यही जनवरी ३१, २०१५ सम्म मात्र भएकोले सो...

गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी, ए साथी ए साथी, दुई जनैलाइ मन पर्यो लौ है ! एउटै केटी

गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी, ए साथी ए साथी, दुई  जनैलाइ मन पर्यो लौ है ! एउटै केटी…. गलबन्दीले बेरेरै तानौ की, लुकिछिपी फुलैले हानौ की गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी… ए साथी ए साथी...

पिठुवामा घाँस खेतीको उद्घाटन

पिठुवा १३ माघ गुराँसफुल बहुउद्धेश्यीय सहकारी संस्था लि. रत्ननगर–१४ पिठुवाको आयोजनामा घाँस खेती कार्यक्रम आज उद्घाटन गरिएको छ । संस्थाले स्थानीय कृषकहरुको दुग्ध व्यवसायमा प्रबद्र्धन गर्ने उद्धेश्यले गुञ्जमान प्लटमा ४ विगहा जग्गा ठेक्कामा लिएर घाँस...

हरि लामीछानेको “साइन इन” विमोचन

​न्यु योर्क, जनवरी २५,२०१५ ​आफ्नू दैनिक काममा व्यस्त भएर पनि युवा पुस्ताका गायक हरि लामिछानेले आफ्नू पहिलो साङ्गीतिक एल्बम “साइन इन” सरस्वती पूजाको अवसर पारेर न्यु योर्कको रिजवुडमा रहेको दुर्गा मन्दिरमा विमोचन गर्नु भएको...

राधाकृष्ण देउजाको नेतृत्वमा प्रवासी नेपाली मन्च न्युयोर्क कमिटीको गठन

न्युयोर्क, प्रवासी नेपाली मन्च अमेरिकाको न्युयोर्क राज्य कमिटीको अध्यक्षमा राधाकृष्ण देउजा चयन हुनुभएको छ । गत बर्ष देखि अमेरिकामा स्थापना भएको मन्चको आईतबार न्युयोर्कमा भएको भेलाले देउजाको नेतृत्वमा न्युयोर्क राज्य कमिटीको निर्माण गरेको हो...

मोहन थापा -एनआरएन युएसएको उपाधक्ष्यमा उम्मेदवारी दिने

वाशिंगटन डिसी, अमेरिका – आगामी एनआरएन युएसए को चुनाबमा बाल्टिमोरका समाजसेवी मोहन थापाले उपाधक्ष्य पदमा उम्मेदवारी दिने भएका छन् l को हुन् ? मोहन थापा ? पेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यको लागी नेपाल सरकारका महाबाणिज्यदुत तथा...

तमु प्ये ल्हु संघ कुवेतको माघी पर्व सम्पन्न

मनोज मनसून / कुवैत गत शुक्रबार ” तमु प्ये ल्हु संघ, कुवेत शाखा” ले कुवेतको Jaleeb Abbasiya शहर स्थित Hi-Dyne Indian Restaurant मा तमु संस्कार र संस्कृति अनुरुप माघे सक्रांती, मा ङिँ पर्व ( मा=मा,...

डिसी क्षेत्रमा तामांग समाजले गुम्बा बनाउने

माघ ११ ,डिसी अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनको आयोजनामा सोनाम ल्होछार भब्य रुपले सम्पन्न भएको छ l घोडा बर्षको विदाई र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८ सय ५१...

बल्ड डोनर्स अफ अमेरिकाका २०१४ का सामाजिक नायकहरु

माघ ११ ,डिसी विजय थापा गत जनवरी १८ तारिख बल्ड डोनर्स अफ अमेरिकाको प्रथम साधारण सभा दूर संचार प्रणालीको माध्यमबाट सफलता पूर्वक सम्पन्न भयो l उक्त ऐतिहासिक बैठकमा पचास भन्दा ज्यादा बिभिन्न राज्यहरुका संयोजक ,समिति प्रमुख ,सल्लाहकार...

म्यासाच्युसेट्सका राष्ट्रवादी नेपालीहरु संगठित

  म्यासाच्युसेट्स। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट प्रवाशी नेपाली एकता समाजले अखण्ड नेपाल र सनातन हिन्दु धर्मको रक्षार्थ अमेरिकामा बस्ने नेपालीहरुलाई संगठित गर्ने अभियानमा अन्तर्गत म्यासाच्युसेट्सका नेपालीहरु संगठित भएका छन् । यस अघि भर्जिनिया, मेरिल्याण्ड,...
फेसबुकमा हामी