बिहीबार, असार ७ २०७५ | Thu, June 21, 2018
नेपालको समय: ०१:०१ | Washington DC: 15:16
प्रवास

जापानका प्रवासीद्वारा वृद्धाश्रमलाई आर्थिक सहयोग

म्याग्दी, २४ मंसिर– म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको वृद्धाश्रमलाई जापानमा रहेका प्रवासीले करिब रु १५ लाख ५० हजार सहयोग गरेका छन् । म्याग्देली सञ्जाल जापानले निर्माणाधीन ज्येष्ठ नागरिक आश्रमलाई सो सहयोग गरेका हुन् । गलेश्वरधाम...

नेपाली कामदारले पाए २८ लाख डलर क्षतिपूर्ति

एजेन्सी–अमेरिकाको न्यूयोर्कमा दुई नेपाली कामदारले २८ लाख डलर क्षतिपूर्ति पाउने भएका छन् । न्यूयोर्कस्थित एक ठेकेदार कम्पनीसँग आबद्घ भएर निर्माण कार्य गर्ने क्रममा दुर्घटनामा परेका मुस्ताङका दोर्जे गुरुङ र धिर्मे गुरुङले नौ बार्षपछि सो...

युएईको माघेसंक्रान्तिमा गाँउको झल्को पाइने

युएई- नेपाल मगर संघ युएईको हालै सम्पन्न बिशेष महाधिवेशनले मगरहरुको मुख्य चाडपर्व मध्ये माघेसंक्रान्तिलाई भब्यताका साथ गाँउको झल्को दिने गरि आयोजना गर्ने भएको छ । नेपाल मगर संघ युएई अलएन क्षेत्रिय समितिको आयोजनामा माघेसंक्रान्ति मनाउन...

मलेसियामा ज्यान गुमाएका युवाको शव अस्पतालमै अलपत्र

खोटाङ, १७ मंसिर– नुहाउने क्रममा चिप्लिएर मलेसियामा ज्यान गुमाएका खोटाङका एक युवाको शव अस्पतालमै अलपत्र परेको छ । गत मङ्सिर २ गते बाथरुममा लडेर ज्यान गुमाएका माक्पा–३ बेप्लाका २१ वर्षीय खुशीमान राईको शव अस्पतालमै अलपत्र...
फेसबुकमा हामी