आइतबार, असोज ७ २०७५ | Sun, September 23, 2018
नेपालको समय: ००:५४ | Washington DC: 15:09
प्रवास

अर्घाखाँचीमा आरोग्य र पतञ्जलिको संयुक्त वनभोज कार्यक्रम सम्पन्न

सन्धिखर्क, अर्घाखाँची, ूनियमित योगासन र खानपानमा ध्यान पुर्याऔ, सकारात्मक सोंचका साथ स्वस्थ जीवन विताऔंू भन्ने अभियानका लागि सन्धिखर्कमा आरोग्य योग केन्द्र अ.खा.र पतञ्जलि योग समिति अ.खा.को संयुक्त आयोजनामा एक भब्य र नमुना खालको वनभोज कार्यक्रम...

क्यालिफोर्नियामा ल्होछार महोत्सव भब्यताको साथ सम्पन्न

गत जनवरी १७ तारिख ,तमुहरुको महान पर्व ल्हु- ल्हो ल्होछारको पवन अवशरमा अमेरिकाको रमणीय शहर सन् फ्रान्सिस्कोमा नर्देन क्यालिफोर्निया तमु समाजद्वारा ११ औ ल्होछार महोत्सव “रोधीघर ल्होछार साँझ” भब्य रुपमा हर्ष उल्लासको मनाइएको छ...

अमेरिकाका बुद्धिजीवी माघ ८ गते बारे यसो भन्छन

संबिधान निर्माणको नाममा लामो समय सम्म बहसमा अमुल्य समय खर्च गरि सहमतिको गाँठो नेता तथा राजनैतिक दलले फुकाउन नसक्दा पुन: संबिधान आउन नसक्ने जस्तो पक्का पक्कि भएको छ l स्वदेश तथा बिदेशमा रहेका नेपालीलाई संबिधान...

स्व.विष्णुहरि भण्डारीको परिवारलाई सहयोगार्थ लस एन्जल्सबाट ४०९० संकलन

लस एन्जल्स,जनवरी १८ / जनवरी १८,२०१५ मा नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको पिकनिक कार्यक्रमको अवसरमा स्व.विष्णुहरिको परिवारलाई सहयोगार्थ धनन्जयनरसिं के.सि.,रामबाबु पाण्डे र एकराज पाण्डेको पहलमा ४०९० डलर संकलन भएको छ ।...

नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टर को पिकनिक सम्पन्न

लस एन्जल्स,जनवरी १८ । नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले लस एन्जल्समा आयोजना गरेको पिकनिक कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । अमेरिकाको विभिन्न राज्यबाट आउनुहुने व्यक्तिहरुको सहभागिता रहेको यस पिकनिक कार्यक्रममा ६५० भन्दा बढीको उपस्थिति...

मास्कोमा नेपालसँग सहयोग तथा मैत्री समाजको विशेष सम्मेलन सुसम्पन्न

कृष्णप्रकाश श्रेष्ठ, मास्को, १७ जनवरी । मास्कोको वाहृय चक्रपथको छेवैमा रहेको नेपाली-भारतीय रेष्टुराँ ‘तुन्दुर’ को एक कक्षमा नेपालसँग सहयोग तथा मैत्री समाजको नामबाट पर्ुनर्गठनको सर्न्दर्भमा सम्मेलन सुसम्पन्न भयो । आजभन्दा ५१ वर्षअघि सन् १९६३ को...

अनुमतिको लागि अपिल i

  अमेरिका बासि बिबेकसिल नेपाली समुदायमा मेरो निबेदन छ कि एन आर एन अमेरिकाको आसन्न निर्बाचनमा मेरो उम्मेदवारी दिने इच्छा सार्बजनिक गर्दछु . १ -सर्ब प्रथम त् “Judge your self from other eye “अर्थात आफ्नो मुल्यांकन...

बाना द्वारा सम्मान

वाशिंगटन डिसी बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना)ले एक समारोहको आयोजना गरि आफ्ना सहयोगीहरुलाई प्रसंशा पत्र द्वारा सम्मान गरेको छ l अमेरिकाको लागी कार्यबाहक नेपाली राजदुत ऋषीराम घिमिरे प्रमुख अतिथी र नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा...

क्यानाडामा राजदुत पोखरेललाई नेपाली समुदाय द्वारा स्वागत

माघ ४ ,डिसी नेपाल सरकारको तर्फबाट क्यानाडाका लागि नियुक्त हुनु भएका राजदुत काली प्रसाद पोखरेललाई ओटावामा रहेका विभिन्न संघ तथा संस्थाले स्वागत गरेका छन् l उक्त स्वागत कार्यक्रममा एन आर एन क्यानाडा ,नेपलिज क्यानाडिएन एसोसिएसन अफ...

साउदीबाट नेपाली युवाको चित्कार : म मरभूमिमै मर्ने भएँ, घर झिकाइदेउ

साउदीबाट नेपाली युवाको रोदन : म मरभूमिमै मर्ने भएँ, घर झिकाइदेउ म पैसा कमाउन भनेर चारमहिना अगाडी साउदी अरब आएको हुँ । यहाँ आएको तीन चार दिनमै स्वास्थ्यमा समस्या देखियो । मेरो पिसावबाट रगत...
फेसबुकमा हामी