शनिबार, चैत १२ २०७३ | Sat, March 25, 2017
नेपालको समय: १५:२९ | Washington DC: 05:44
खेलकुद

इङ्ल्यान्डलाई १-० ले हराउदै जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको उपाधि

लन्डन, चैत्र १० । वुधबार साझ जर्मनीको फुटवल रंगशालामा प्रतिस्पर्धा गरिएको प्रतियोगीतामा इङ्ल्यान्डलाई १-० ले पराजित गर्दै जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको उपाधि चुमेको छ । पहिलो हाफ खेलको ३० आै मिनटमा इङ्ल्यान्डका डेलि अलिले ३०...

गैर आवासीय नेपाली (NRNA) का जन्मदाता डा.उपेन्द्र महतो द्वारा कराते खेलाडी सम्मानित

‘मलेसिया । दक्ष जनशक्ति, उद्यमशीलता सम्बृद्ध नेपालको आवश्यकता’ भन्ने मुल नाराका साथ एनअारएन एसिया प्रशान्त ५ अाैं क्षेत्रीय दुई दिने सम्मेलन मलेसियाकाे क्वालालम्पुर स्थित हाेटेल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न भएकाे थियो। गैर आवासीय नेपाली (NRNA) एसिया...

तेक्वान्दोमा शुद्धीकरण आवश्यकता

नेपालको सर्वाधिक सफल खेल तेक्वान्दो कुनै समय नेपाली खेलकुदमा उदाहरणको प्रतिमूर्ति थियो । अनुशासन होस या सफलता सर्वप्रथम तेक्वान्दोको नाम अग्रपङ्क्तिमा आउँथ्यो । दीपक विष्ट, संगीना वैद्य र सविताराज भण्डारीले पाएको ऐतिहासिक सफलताले आमखेलप्रेमीमा...

एथ्लेटिको मड्रिड र मोनाको च्याम्पियन्स लिगको कावर्टरफाईनलमा

काठमाडौं, ३ चैत । स्पेनिस फुटबल क्लव एथ्लेटिको मड्रिड र फ्रान्सको मोनाको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा स्पेनको एथ्लेटिकोले जर्मनीको बायर लिभरकुजेनसँग गोलरहित बराबरी खेल्यो । दोस्रो लेगको...

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपालद्वारा केन्या सात विकेटले पराजित

काठमाडौँ, ३० फागुन । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको...

नेपालका रास्टिय तेक्वान्दो खेलाडीहरुलाइ कतारमा सम्मान !

ध्रुब क्षेत्री’ दोहा कतार, ७ मार्च २०१७ देशका गहना र देशलाइ विभिन्न राष्ट्रमा गएर आफ्नो देशको नाम राख्न सफल हुनु भएका नेपालका रास्टिय तेक्वान्दो खेलाडीहरु लाइ नयासक्ति कतारले एक बिसेष भेला मार्फत दोहाको ढाका...

इमर्जिङ टिम एसिया कपः नेपाल र पाकिस्तान एकै समूहमा

२काठमाडौँ, २५ फागुन  । इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ ।   बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् । केन्यासँगको खेलको...

महिला अन्तर्राष्ट्रिय तेक्वान्दो अर्को महिना

काठमाडौं, २३ फागुन । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान,...

आइसिसी : नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, २२ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि...

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप मेडल खेल्न यु ए इ गएका खेलाडी कतारमा

  ध्रुब क्षेत्री दोहा’ कतार  , अन्तरास्ट्रिय स्तरको मार्सलआर्ट  (अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप  मेडल) खेल खेल्न दुबई पुगेका नेपाली  खेलाडीहरु  हिजो फाल्गुन २२ २०७३  का दिन नयासक्ति कतार को निमन्त्रणा मा  ३ दिने भ्रमण को क्रममा...
फेसबुकमा हामी