मंगलबार, फागुन १० २०७३ | Tue, February 21, 2017
नेपालको समय: ०६:२९ | Washington DC: 19:44
Enepalese
खेलकुद

टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश

  काठमाडौं, १६ माघ। टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा विकम्बलाई ४–३ ले हराएर टोटनह्यामले पाँचौं चरणमा स्थान पक्का गरेको हो । ८९ औं मिनेटसम्म ३–२ ले पछि परेको...

मीराले जितिन् : साहसी वर्ष व्यक्ति

काठमाडौँ, १४ माघ । नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् । नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ । उक्त प्रतियोगितामा विश्वभरका १०...

नेपाल–इन्डो क्रिकेटमा गोरखपुरसँग धनगढी पराजित

कृष्णनगर, १३ माघ । जय नेपाल स्पोर्टस क्लबको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा नेपाल–इण्डो क्रिकेट प्रतियोगिताको १७औं संस्करण संचालन भएको छ । उद्घाटन खेल धनगढी र गोरखपुरबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ रोजेको धनगढी क्रिकेट...

अस्ट्रेलियन ओपन टेनिसमा सेरेना सेमिफाइनलमा

काठमाडौं, १२ माघ। विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको क्वाटरफाइनलमा नवौं बरियताकी बेलायती जोहन्ना कोन्टालाई हराएर ६ पटककी विजेता विलियम्सले अन्तिम चारमा स्थान बनाएकी...

सशस्त्र प्रहरीले खेलकुद प्रतियोगिता गर्ने

काठमाडौं, १० माघ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही माघमा विभिन्न प्रतियोगिताहरु आयोजना हुने भएका छन् । समितिले ‘तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता’, ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र...

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

काठमाडौँ, १० माघ । भारतको कोलकत्तामा हुने तेस्रो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १४ पुरुष तथा सात महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् । यही माघ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा...

आईओएफटीसीद्वारा तेक्वान्दो खेलाडी पुरस्कृत

काठमाडौं, ५ माघ । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले अमेरिकाको पोर्टल्यान्डमा भएको ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा भिसाका कारण सहभागिता जनाउन नपाएका ५ खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ...

रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई

काठमाडौँ, ४ माघ । नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिसले आर्मीलाई चार...

एसिया प्यासिफिक सितोरियो कराते महासंघ द्वारा अध्यक्ष गुरु जर्ज सम्मान !

एसिया प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्ष आदरणीय गुरु जर्ज तान ज्यु लाई नेपाली प्रवासी सितोरियो कराते संघले आज सम्मान गरेको छ। नेपाली प्रवासी सितोरियो कराते संघका खेलाडीहरुलाइ एउटा अभिभावकको रुपमा पाउँदा र जहिले पनि...

बतासे अल्ट्रा रनको उपाधि वेदबहादुर र मञ्जुलाई

काठमाडौं, २ माघ । वेदबहादुर सुनुवार र मन्जु रावतले दोश्रो बतासे अल्ट्रा ट्रेल रनको उपाधि जितेका छन् । वेद पुरुष तथा मन्जु महिलातर्फ च्याम्पियन बनेका हुन् । काठमाडौंदेखि सिन्धुपाल्चोकको बतासे डाँडासम्मको ६५ किलोमिटर दूरी नेपाल...
फेसबुकमा हामी