आइतबार, असार ११ २०७४ | Sun, June 25, 2017
नेपालको समय: ०४:१९ | Washington DC: 18:34
खेलकुद

मकाउमा नेपाली कराते खेलाडीहारु द्वारा ३ स्वर्ण २ कास्य

मकाउमा ३०/०४/२०१७ मा भएको मकाउ खुला कराते प्रतियोगिता मा नेपाल लाई ३ स्वर्ण २ कास्य पदक प्राप्त  भएको छ | जस्मा टिम कुमितेमा शान्ति अधिकारी,राजेन्द्र लामिछाने र लोकमान सिंह श्रेष्ठले भाग लिएका थिए तेस्तैगरि सिगल...

मुम्बई इन्डियन्स इपीएलको प्लेअफमा

काठमाडौं,  १९ बैशाख । मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै चार खेल खेल्न बाँकी छँदै...

न्युयोर्क तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपाली रेफ्री

अमेरिकाको न्युयोर्कमा भएको तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपालका केहि रेफ्री (निर्णायक)ले निर्णायकको भूमिका निर्वाह गरेका छन् l प्रतिनिधित्व गर्नेहरुमा गर्दै नेपाल अन्तर राष्ट्रिय तेक्वान्दो महासघका पूर्व महासचीव तथा उपाध्यक्ष समेत रहेका ओमकार बुढा...

तेक्वान्दो प्रशिक्षक थापा क्यानडामा सम्मानित

नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट समितिका अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघका केन्द्रिय सदस्य घम बहादुर थापा लाई लाली गुराँस खेलकुद तथा सास्कृतिक क्लबको आयोजनामा एक कार्यक्रम बिच नेपाली समाजले सम्मान गरेको छ। तेक्वान्दो बिकासको...

सिंगापुरमा नया डोजोको उद्धघाटन खिलाड़ी र गुरूहरु सम्मानित

मलेशिया 2017 अप्रिल 15 तारिखमा स्पेसल कराते ट्रेनिङ र सिङापुरमा 22 तारीखमा सिङापुर सितोरियो कराते संघको नयाँ सेन्टर डाेजो उद्घाटन र एसिया प्यासिफिक सितोरियो कराते महासंघको काता सेमिनार सम्पन्न  भएको छ। नेपाल बाट आउनु भएका...

ड्यालस गोर्खाज फूटबल क्लव बिश्व कै उत्कृष्ट रंगशालामा ड्यालस क्रूज एजुल एफसी बिरुद्ध मैत्रीपूर्ण खेल संग खेल्ने

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापना भएको ड्यालस गोर्खाज फूटबल क्लवले एक मैत्रीपूर्ण खेल ड्यालस क्रूज एजुल फूटबल क्लव बिरुद्ध खेल्ने भएको छ l आगामी मे १४ तारिखका दिन ड्यालस स्थित एटिएनटि स्टेडियम (रंगशाला) मा...

पञ्जाबले गुजरातलाई हरायो

काठमाडौं ,१० बैशाख,। इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले गुजरात लायन्समाथि २६ रनको जित हात पारेको छ ।   राजकोटमा पञ्जाबले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२...

बार्यनविरुद्ध रोनाल्डोको हृयाट्रिक, रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं,६ बैशाख । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा साविकको विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतरिक्त समयको खेलमा ४-३...

अन्तर्राष्ट्रिय फुटबल खेलाडी हर्नान्डेजको हत्या

लन्डन, ५ वैशाख । पानामाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी आमिल्कर हर्नान्डेजको गोली हानी हत्या भएको छ । राष्ट्रिय टोलीका ३३ वर्षीय मिडफिल्डरको गत शनिवार घरबाट बाहिर निस्किने क्रममा हतियारसहित आएका अपरिचित व्यक्तिले गोली हानी हत्या...

यलम्बरहाङ कप २०१७ भेटरेन् र सुपर भेटरेन दुबै एफ सि केन्टको पोल्टामा।

गत १५ अप्रिल २०१७ को दिन वेलायतको फेल्थाम स्पोर्टस क्लवमा किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटीले आयोजना गरेको १० औ यलम्बरहाङ कप भेटरेन र सुपर भेटरेन तर्फ बाट दुबै कपहरु एफ सि केन्टको पोल्टामा पारेको...
फेसबुकमा हामी