शनिबार, चैत १२ २०७३ | Sat, March 25, 2017
नेपालको समय: १५:२८ | Washington DC: 05:43
खेलकुद

त्रिभुवन फुटबल क्लब विजयी

मोरङ (पथरी), १ फागुन । विराटनगरमा जारी तेस्रो विराट गोल्डकपको आज सम्पन्न खेलमा नेपाल आर्मीको त्रिभुवन फुटबल क्लब विजयी भई क्वार्टर फाइलनमा प्रवेश गरेको छ । आर्मीले सशस्त्र प्रहरी बल काठमाडौंको एपिएफ फुटबल क्लबलाई २–०...

फिफा बरियतामा नेपाल छ स्थानमाथि

काठमाडौँ, २९ माघ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनवरी महिनाको सार्वजनिक गरेको बरियतामा नेपाल छ स्थानमाथि उक्लदै १८० औं स्थानमा पुगेको छ । फिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनीले १७२९ अङ्कको साथमा पहिलो स्थानमा रहेको...

कोपा डेल रेमा बार्सिलानाको शानदार जित

      काठमाडौं, २९ माघ । कोपा डेल रेमा बार्सिलोनाले सेमिफाईनलमा भिल्लारियललाई पराजित गरेसँगै आफ्नो जारी खेलमा दशौं पटकसम्म लगातारको जित कायमै राखेको छ । आयोजक भिल्लारियलले स्पानिस जायन्ट क्लब बार्सिलोनालाई पहिलो हाफसम्म त दबाबमै राखेको थियो...

चालु आवमा खेलकुद रङ्गशाला निर्माण सुरु हुने

भक्तपुर, २७ माघ । महामञ्जुश्री नगरकोट नगरपालिका वडा नं ५ स्थित मिश्रिकोटारमा रहेको ५५ रोपनी क्षेत्रफलमा खेलकुद रङ्गशाला बन्ने भएको छ । सो सार्वजनिक जग्गाको आज युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले अवलोकन गर्नुभयो । उहाँका...

विराट गोल्डकप माघ २९ देखि

विराटनगर, २७ माघ । सर्वाधिक राशि रु पाँच लाख पुरस्कार भएको विराट गोल्डकप फुटबल प्रतियोगिता यही माघ २९ देखि फागुन ९ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा हुने भएको छ । प्रतियोगितामा नेपाल तथा भारतका १० ‘ए’...

आहा रारा गोल्डकपमा थ्री स्टार विजयी

पोखरा, २७ माघ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा थ्री स्टार क्लब झापा–११ फुटबल क्लबलाई २–० ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको...

ला लिगामा बार्सिलोनाको फराकिलो जित

    काठमाडौं, २६ माघ । लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिको बिल्बाओलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै उनले लिग लिडर रियल...

न्युहोराइजन कलेज बुटवलले ‘होटल डिभोटी एसपिए कप’ क्रिकेट जित्यो

धनगढी, २४ माघ । सनसाइन कलेज भैरहवालाई सात रनले पराजित गर्दै बुटवलको न्यु होराइजन कलेज यहाँ सम्पन्न सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप २०१५’ को बिजेता बनेको छ । आज भएको फाइनल खेलमा...

माइभ्याली गोल्डकप नेपाल आर्मीलाई

इलाम, २४ माघ । माइभ्याली गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । आज भएको फाइनलमा थ्रीस्टार क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै आर्मीले लगातार दोस्रो उपाधि जितेको हो । सो जितसँगै आर्मी रु...

ला लिगामा रियल मड्रिडको चार अंकको अग्रता कायमै

    काठमाडौं, २२ माघ । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा चार अंकको अग्रता कायमै राखेको छ। गएराति भएको खेलममा लिग लिडर रियल मड्रिडले सेभिल्लालाई २–१ ले पराजित गर्दै लिगमा आफ्नो अग्रता कायमै राखेको छ। रियल...
फेसबुकमा हामी