बिहीबार, फागुन १० २०७४ | Thu, February 22, 2018
नेपालको समय: १८:५० | Washington DC: 08:05
खेलकुद

क्रिकेट प्रशिक्षक दासानायकेको सम्झौता आज सकिदै

काठमाडौ, १ असार । एकवर्षे राष्ट्रिय टोलीको प्रशिक्षक भूमिकामा फर्केका श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता आज सकिदैछ । दासानायकेले नेपाल सरकारसँग सोझै सम्झौता गर्नु भएको थियो । हाल ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा...

राखेप सदस्य सचिव लामाको विदाई

काठमाडौँ, २८ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव युवराज लामाको चार वर्षीय कार्यकाल समाप्त भएको छ । विसं २०६८ जेठ २९ गते एकीकृत नेकपा माओवादी पार्टीबाट सदस्य सचिवको रुपमा नियुक्त हुनुभएको लामासहित आज...

सर्लाहीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता

सर्लाही, २८ जेठ । सर्लाहीको सदरमुकाम मलङ्गवामा गएराति जिल्लास्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धा भएको छ । जिविसको तिनबिघे मैदानमा राति ९ बजेदेखि सुरु भएको प्रतिस्पर्धा बिहान ३ः३० बजे समापन भएको हो । टेलिभिजनमा रात्रिकालीन क्रिकेट...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः धनगढी र जनकपुरको विजयी सुरुआत

चितवन, २७ जेठ । राष्ट्रिय खेलकुद परिषद्को तत्वावधानमा नारायणगढको क्याम्पाचौरमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । पहिलो खेलमा क्षेत्र नं ४ भैरहवालाई ७ विकेटले पराजित गर्दै क्षेत्र नं ९...

टि–२० विश्वकप छनोट खेल्नका लागि राष्ट्रिय टोलीको घोषणा

काठमाडौँ, २७ जेठ । यही जुलाई ३ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी विश्व टि–२० छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले चार वैकल्पिकसहित १९...

भीमदत्तनगरमा भूकम्पपीडितको सहयोगार्थ क्रिकेट

भीमदत्तनगर, २७ जेठ । भूकम्पपीडितको सहयोगार्थ कञ्चनपुर जिल्लाको सदरमुकाम भीमदत्तनगरमा ‘युथ कप डे नाइट’ टी ट्वान्टी क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ । युथ क्लब अफ महाकाली, महेन्द्रनगर, कञ्चनपुरले आयोजना गरेको र हिमालय क्रिकेट एकेडेमीमा...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पोखरामा सुरु

कास्की, २७ जेठ । पोखरामा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको संसदमा विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभयो । प्रतियोगिताअन्तर्गत पोखरामा समूह ‘ए’ मा परेका क्षेत्र नं १...

विश्वविद्यालय खेलकुद सङ्घको अध्यक्षमा प्रदीप जोशी

काठमाडौँ, २६ जेठ । विश्वविद्यालय खेलकुद सङ्घ नेपालको दोस्रो साधारणसभाले प्रदीप जोशी (टेकराज) को अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार निर्विरोध चयन गरेको छ । अघिल्लो कार्यसमितिमा पनि जोशी नै अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै, पाँच...

च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

काठमाडौं, २४ जेठ । च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन, एकै सिजन देशको लिग, कपसँगै च्याम्पियन्स लिग जितेर...

टेलब टेनिसमा तामाङको स्वर्णपदक

काठमाडौँ, २४ जेठ । आदर्श विद्या मन्दिर (एभिएम) की दीक्षा तामाङले ललितपुर जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिताको छात्रा एकलमा आज स्वर्णपदक हात पारेकी छिन् । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगिताको अन्तिम खेलमा तामाङले ओमकार...
फेसबुकमा हामी