मंगलबार, पुष ४ २०७४ | Tue, December 19, 2017
नेपालको समय: ०४:०८ | Washington DC: 17:23
खेलकुद

अष्ट्रेलिया विश्व क्रिकेट च्याम्पियन

काठमाडौ, १५ चैत । न्यूजिल्याण्डलाई सात विकेटको भारी अन्तरले पराजित गर्दैै अष्टे«लीया विश्व क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । यो सहित विश्वकप क्रिकेटको उपाधी जितेको अष्ट्रेलीयाले पाँचौ पटक हो । पहिलो ब्याटिङ्ग गरेको न्यूजिल्याण्डले ४५...

पत्रकार र सभासद्बीचको मैत्रीपूर्ण फुटबलमा पत्रकार टोली विजयी

काठमाडौँ, १४ चैत । नेपाल पत्रकार महासङ्घको ६०औँ स्थापना दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । आज दशरथ रङ्गशालामा भएको खेलमा पत्रकार–११ ले सभासद्–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गरेको छ ।...

एनआरएन अमेरिकाको खेलकुद प्रतियोगिता भब्यताको साथ सम्पन्न

  गत मार्च २१ र २२ तारिख सम्पन्न भएको एन आरएन अमेरिकाको तेश्रो साधारण सभाको अवसरमा बिभिन्न खेल प्रतियोगिताको आयोजना गरि दुई दिन सम्म चलेको उक्त प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ l नर्दन भर्जिनियामा संचालन...

एनआरएन युएसए अधिवेसनमा भब्य तेक्वान्दो प्रदर्शन

गत मार्च २१ र २२ तारिख भब्यताको साथ सम्पन्न भएको एनआरएन युएसएको तेश्रो साधारण सभाको दोश्रो दिन अमेरिकामा रहेका नेपालका पूर्व तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुको साझा तेक्वान्दो संघ युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेसनले...

भारतको लज्जास्पद हारले ल्याएको तरंग

भारतीय अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी बिराट कोहलीको खेल हेर्न अष्ट्रेलिया पुगिन् । तर, बिराटले एक दर्जन बलको सामना गर्दै मात्र एक रन बनाएर आउट हुँदा अनुष्काको मुहार कस्तो भएको थियो, क्रिकेट हेरिरहने सबैलाई...

स्थगित गरिएको राष्ट्रिय लिग चैत २० देखि सञ्चालन हुने

काठमाडौँ, ११ चैत । केही समयका लागि स्थगित गरिएको राष्ट्रिय लिग फुटबल प्रतियोगिता यसै महिनादेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज खेलतालिका सार्वजनिक गर्दै प्रतियोगिता यही चैत २० गतेदेखि...

एएफसी यु–२३ फुटबलमा नेपालले भोलि अफगानिस्तानसंग खेल्ने

काठमाडौँ, १० चैत । एएफसी २३ वर्ष मुनि (यु–२३) च्याम्पियनसीप फुटबलको प्रारम्भिक छनोट चरणअन्तर्गत समूह ‘सि’को दोस्रो खेलमा नेपालले भोलि बुधवार अफगानिस्तानको सामना गर्ने भएको छ । इरानको राजधानी तेहरानस्थित अजादी रङ्गशालामा हुने सो प्रतियोगितामा...

ला लिगामा बार्सिलोनाद्धारा रियालमड्रिड पराजित

काठमाडौं, १० चैत्र । स्पेनिस ला लिगा अन्तर्गत गएरातीको खेलमा दावेदार बार्सीलोनाले रियाल मड्रिडलाई हराएको छ । एल क्लासिकोको नामले चिनिने चर्चित भिडन्तमा घरेलु टोली बार्सीलोना २-१ ले विजयी भयो ।उपाधि होडमा निकै महत्वपुर्ण मानिएको...

क्रिकेटमा एपिएफ र भैरहवा–४ विजयी

काठमाडौँ, ६ चैत । एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले क्षेत्र नम्बर ९ धनगढीलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले...

तेक्वान्दो खेलाडी आज हङ्कङ जाँदै, खेलाडी सबै महिला

काठमाडौँ, ५ चैत । हङ्कङमा हुने ‘उन्नाइसौँ एसियन सिटिज् तेक्वान्दो च्याम्पियनसिप’मा भाग लिन जाने छ सदस्यीय टोली आजै राति त्यतातिर प्रस्थान गर्दैछ । यही ७ र ८ चैतमा हुने प्रतियोगिता खेल्न जाने टोलीका नेतामा नोर्बु...
फेसबुकमा हामी