बिहीबार, फागुन १० २०७४ | Thu, February 22, 2018
नेपालको समय: १८:४८ | Washington DC: 08:03
खेलकुद

के नेपालले पुनरागमन गर्ला ?

काठमाडौँ, ३ चैत । सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा यएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगका लागि नेपाल र भारत आज आमने सामने हुँदैछन् । नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको...

नेपाली भनेका बाघ हुन् आत्मसमर्पण गर्दैनन्: भारतीय फुटबल प्रशिक्षक

काठमाडौँ, २ चैत । भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले पहिलो लेगमा २–० ले अग्रता लिए पनि आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताउनुभएको छ । आज यहाँ आयोजित ‘प्रि...

एक दिवसीय राष्ट्रिय क्रिकेटमा आर्मी र विराटनगरको जीत, आर्मी सेमिफाइनलमा

काठमाडौँ, ३० फागुन । सिनियरतर्फको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र क्षेत्र नं. १ विराटनगर विजयी भएका छन् । लगातार चार खेलमा जीत निकालेको आर्मी समूह ए को शीर्ष...

माइक टाइसनको भविष्य बाणी म्यानी प्याकियाओले जित्ने

              खेल जगतको सबै भन्दा महँगो बकिसंग मे २ तारिखमा फिलिपिन्सका चर्चित मुड्कीवाज म्यानी प्याकियाओ तथा अमेरिकाका अपराजित मे वेदर बिच भिडन्त हुने भएको खबरले विश्वका करौडौ खेलप्रेमी तथा प्रशंसकहरु खुशीले झुमेका छन् l म्यानी प्याकियाओले...

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ, २८ फागुन । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा ४०औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता फागुन २९ गते शुक्रबारदेखि राजधानीमा हुने भएको छ । उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रको पाँचै टोली, विभागीय नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र...

रियाल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं, २७ फागुन । स्पेनिस क्लब रियाल मड्रिड र पोर्चुगलको एफसी पोर्टो यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको प्रिक्वार्टरफाइनल दोस्रो लेगको खेलमा जर्मनीको शाल्कासँग ४–३ ले...

प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगिता सञ्चालन

नेपालगन्ज, २४ फागुन । बाँके जिल्ला भलिबल सङ्घको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप दोस्रो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिता सुरु भएको छ । लिग–कम–नकआउटका आधारमा फागुन २८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाल प्रहरी, पश्चिमाञ्चल भलिबल...

एक दिवसीय राष्ट्रिय क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ, २४ फागुन । राजधानीमा आजदेखि सञ्चालन भएको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले क्षेत्र नम्बर ३ काठमाडौँलाई...

खेलकुद परिषद् त्रिपुरेश्वरमा आजदेखि जिम्न्याष्टिक तालिम सुरु

काठमाडौँ, २४ फागुन । नेपाल जिम्न्याष्टिक सङ्घको आयोजनामा नवौँ राष्ट्रिय जिम्न्याष्टिक निर्णायक तथा प्रशिक्षक तालिम आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा सुरु भएको छ । करिब ६० जनाको सहभागितामा सञ्चालन भएको उक्त तालिमको...

अमेरिकामा तेक्वान्दो खेलाडी खरेललाई स्वर्ण पदक

वाटरफोर्ड,अमेरिका,–मिचिगन राज्यमा हालै सञ्चालन भएको ग्रेट लेक कप तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी विप्लव खरेलले स्वर्ण पदक जितेका छन् । ८ देखि ९ वर्ष समूहको मध्य तौल अन्तर्गत ग्रिन वेल्टाका खरेलले स्वर्ण हात पार्ने क्रममा तीन...
फेसबुकमा हामी