आइतबार, साउन ६ २०७५ | Sun, July 22, 2018
नेपालको समय: २०:०५ | Washington DC: 10:20
खेलकुद

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

काठमाडौँ, ३ भदौ । पहिलो पटक आयोजना भएको १९ वर्षमुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको उक्त...

साफ यू-१९ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

काठमाडौं, ३ भदौं । आजदेखि एन्फा कम्पलेक्समा सुरु भएको पहिलो साफ यू–१९ च्याम्पियनसिप फूटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालका कप्तान विमल घर्तीमगरले ह्याट्रिक हान्दै नेपालको विजय यात्रा प्रारम्भ गराएका...

तेक्वान्दो टोली मलेसिया प्रस्थान

काठमाडौँ, २ भदौ । ‘चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप’मा सहभागी हुन चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । मलेसियाको सारावाकस्थित कुचिङमा यही अगष्ट २२ देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा...

भूतखेल मैदानमा टोखा वडा कप फुटबल हुने

काठमाडौं, ३२ साउन । काठमाडौंको टोखामा वडा कप फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । बालप्रेमी खेलकुद मण्डल टोखाको आयोजनामा यही भाद्र २ गतेदेखि नयाँगठित टोखा नगरपालिकाका वडाहरुबीच फुटबल प्रतियोगिता हुने भएको हो । काठमाडौंको उत्तर...

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, ३१ साउन । पहिलोपटक हुन लागेको १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । विमल घर्तीमगरको कप्तानीमा रहेको टोलीमा तीन गोलकिपर,...

बङ्गलादेश साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौँ, ३१ साउन । बङ्गलादेशले अफगानिस्तानलाई पराजित गर्दै १६ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशको सिलेटमा भर्खरै सम्पन्न सेमिफाइनल खेलमा आयोजक बङ्गलादेशले अफगानिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश...

गणेशमान सिंह फुटबल कप हुने

काठमाडौँ, ३१ साउन । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा गणेशमान सिंह कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता यही मङ्गलबारदेखि हुने भएको छ । कीर्तिपुरस्थित लेबोरेटरी उमाविको मैदानमा भदौ १० गतेसम्म चल्ने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।...

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक घोषणा

काठमाडौँ, ३० साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक राष्ट्रिय टोलीको आज घोषणा गरेको छ । यही भदौ १४ गते भारतको पुणेमा हुने खेलका लागि चार हप्ताको...

नेपाल र अफगानिस्तान भिड्ने

काठमाडौँ, २८ साउन । बङ्गलादेशमा जारी सोह्र वर्षमुनि (यु–१६) उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ । प्रतियोगिताको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली किशोर टोलीले विजय...

नेपाल र अफगानिस्तान भिड्ने

काठमाडौँ, २८ साउन । बङ्गलादेशमा जारी सोह्र वर्षमुनि (यु–१६) उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ । प्रतियोगिताको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली किशोर टोलीले विजय...
फेसबुकमा हामी