शुक्रबार, असोज ५ २०७५ | Fri, September 21, 2018
नेपालको समय: १७:३० | Washington DC: 07:45
खेलकुद

मीठो गोलका लागि थापा सम्मानित

काठमाडौँ, १७ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापालाई बङ्गलादेशविरुद्धको नेपालले गरेको गोलको उच्च मूल्याङ्कन गर्दे रु एक लाख प्रदान गरिएको छ । आज यहाँ मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले व्यक्तिगत...

बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै

काठमाडौँ, १४ फागुन । सरकारले काठमाडौँको बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने भएको छ । सुवर्णशम्शेर स्मृति क्रिकेट मैदान निर्माण परियोजना अघि बढाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । गत माघ १२ गते मन्त्रिपरिषद्को...

नेपालमा क्रिकेटको सुनौलो भविष्य छ: खेलाडी गौचन

वीरगन्ज (पर्सा), १३ फागुन । नेपालका चर्चित क्रिकेट खेलाडी शक्ति गौचनले नेपालमा क्रिकेट खेलको सुनौलो भविष्य रहेको कुरा बताउनुभएको छ । वीरगन्ज उपमहानगरपालिका–२४ मा आवर संसारले सञ्चालन गरेको सडक बालबालिकाको बालगृहमा आज आयोजना गरिएको कार्यक्रममा...

वेष्ट ईन्डिजवेष्ट ईन्डिद्धारा जिम्बाबेसामु तीन सय ७३ रनको चुनौती

    काठमाडौं, १२ फागुन । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी एक दिवसीय विश्वकप क्रिकेटमा अहिले वेष्ट इन्डिज र जिम्बाबेको खेल जारी छ । अष्ट्रेलियाको क्यान्बेरामा जारी खेलमा वेष्ट इन्डिजले उत्कृष्ठ प्रदर्शन गरेको छ । वेष्ट...

राष्ट्रपति रनिङ सिल्ड

काठमाडौँ, १२ फागुन । काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा छैटौँ काठमाडौँ जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता फागुन १४ गते बिहीबारदेखि राजधानीमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते र उसु खेलमा...

इतिहासकै सबै भन्दा महँगो बक्सिङ्ग खेल -म्यानी प्याकियाओ विरुद्ध मे वेदर बिच भिडन्त

आर्थिक विपन्नताको भिषण नंग्राले चिथोरिएका फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ तथा अमेरिकाका अपराजित सुप्रशिद्ध मुक्केवाज़ मे वेदर बिच अन्तत्वगत्वा लामो समयको प्रतिक्षा पछि मे २ तारिखमा भिड्ने पक्का भएका छन् l गत शुक्रबार उक्त...

विराटगोल्ड कपमा झापा–११ विजयी, त्रिभुवन आर्मी उपविजेता

विराटनगर, ९ फागुन । विराटनगरको सहिद मैदानमा सञ्चालित सर्वाधिक राशि रु पाँच लाख एक हजार पुरस्कार भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा झापा–११ ले नेपाली सेनाका त्रिभुवन आर्मीलाई २–१ ले पराजित...

महिला राष्ट्रिय क्रिकेटको उपाधि एपिएफले जित्यो

काठमाडौँ, ९ फागुन । राजधानीमा सम्पन्न भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नं ७ जनकपुरलाई सात विकेटले हराउँदै साविक विजेता नेपाल एपिएफ क्लबले जितेको छ । आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएकोे फाइनल खेलमा टस...

त्रिभुवन आर्मी क्लव फाइनलमा

विराटनगर, ७ फागुन । विराटनगरमा जारी विराटगोल्ड कप फुटबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ । आज यहाँ भएको खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लवलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै त्रिभुवन आर्मी...

‘खेलकुदमार्फत देशलाई चिनाउनुहोस्’ : मन्त्री बस्नेत

काठमाडौँ, ७ फागुन । राजधानीका तीन विद्यालय सुर्योदय, आनन्दभूमि र व्लू स्काईको साझा सङ्गठन लोटस एजुकेसन फाउन्डेसनले बालबालिकाको चौतर्फी विकासका लागि भन्दै खेलकुद कार्यक्रम आयोजना गरेको छ । ‘खेल खेलौं स्वस्थ बनौं’ भन्ने मूल नाराका...
फेसबुकमा हामी