आइतबार, साउन ६ २०७५ | Sun, July 22, 2018
नेपालको समय: २०:०९ | Washington DC: 10:24
चिन्तन-मनन

धरहरा बन्न समय लागोस् तर भुकम्प पिडीतको घर छिटो बनोस् -प्रकाश श्रेष्ठ

अमेरिका शक्तिशाली , सम्पन्न देश भनेर विश्वले चिन्छ । सबैले उसलाई सम्पन्न छ भनेरै स्विकार्दै आएका पनि छन् तर पनि पछिल्ला दिनहरुमा प्रविधीको विकाशले चीनले अमेरिकालाई उछिन्ने हो की भन्ने पनि आभाष हुन थालेको...

संबिधानलाई क्रियाशील बनाउने अभिभारा पार्टी सभापति सेर बहादुर देउवा को हो

नेपाली कांग्रस पार्टीका नबनिर्बाचित पार्टी सभापति सेर बहादुर देउवा मुलुकमा ३ पटक प्रधानमन्त्री बनिसकेका छन् l कांग्रेस पार्टीमा मात्र होइन अन्तराष्ट्रिय जगत सग पनि परिचित भएका व्यक्तिव हुन् ! गरिब सग देउवा परिचत छन्...

अमेरिका भोगाईका लेखलाई पाठकले बत्ती बालेर पढ्न किन रुचाउछन ?

मानिस अत्यन्तै व्यस्त हुदैछन l विदेशमा झन् व्यस्त l अमेरिकामा त कुरै नगरौ l यो मारले सबैलाई गाजेको छ l अब लामा लेख पढ्ने जमाना गए जस्तो छ l छोटो मिठो भए लेख पाठकले...

अमेरिकामा ड्राईभिंग बारे संक्षिप्त जानकारी -प्रकाश श्रेष्ठ

अमेरिकाका हरेक ठाउँमा सडक यातायातका संजालहरु निकै आधुनिक किसिमबाट निर्माण गरिएको छ ।देशका सबै राज्यहरुमा जोड्न द्रुत गतिमा सवारी साधनहरु चलाउन मिल्ने राजमार्गहरु देखि राज्यहरु वीच र राज्य भित्रै एक ठाउँबाट अर्को ठाउँमा पुग्न...

डिसीमा नारी दिवस भब्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका नेपाल महिला संघ (बृहत वाशिंगटन ) ले २०१६ को महिला दिवस भब्यताको साथ मनाएको छ l सदैब साधा जीवन उच्च विचार मा विश्वास गर्ने अधिकांश महिलाहरु यस पटक...

यसरी नियन्त्रण गर्न सकिन्छ High तथा Low ब्लड-प्रेसर

छाती छाम्यो भने पनि प्रस्ट थाहा हुन्छ । अझ कसैको छातीमा कान टाँसेर सुन्यो भने त ठुलै आवाजले भड्केको सुनिन्छ मुटु । हाम्रो बोलीचालीको भाषामा त्यसलाई मुटु चलेको भनिए पनि बास्तबमा त्यो मुटुले रगतलाई...

अमेरिकामा मानिसको बचत साह्रै दयनीय किन ?

विश्व कै धनि देश अमेरिका l आर्थिक सम्पन्नतामा अग्रणी देश अमेरिका l अमेरिकन मुद्रा डलरको विश्व ब्यापी चुलिएको भाउ दर l विश्वका प्रतिभा पलायन तथा प्रवासीले भरि भराउ देश अमेरिका l जब आर्थिक योजनाका...

हिलारी क्लिन्टन जिन्दाबाद ! नारी दिवस जिन्दाबाद !

सम्पूर्ण विश्वको ध्यान अहिले अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा टक्क अडेको छ l चर्चा ,परिचर्चा ,चासो ,अभिरुचिको बिषय भएको छ l चुनाबको तापले सबैलाई सतर्क गरि दिएको छ l एक प्रकारको कम्पन ल्याई दिएको छ...

अमेरिकामा हरेक चिजलाई आहा किन भन्नै पर्ने ?

अमेरिका सपनाको संसार मात्र हैन l अमेरिका सकारात्मक सोच्ने राष्ट्र पनि हो l हरेक कुरालाई सकारात्मक रुपमा पनि लिइन्छ l सकारात्मक रुपमा भन्ने पनि गरिन्छ l नकारात्मक कुरा भन्दा त्यस्को प्रभावले केहि प्रतिकुल असर...

नारी दिवस किन?

नारी दिवसको छोटो ईतिहासलाई हेर्दा जर्मनीको कोपेनहेगन १९१० मा १७ देशका १०० जना महिला भेला भई बसेको सम्मेलनले १९११ देखि अन्तरराष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेदेखि विश्वभर महिला जागरणका बिभिन्न कार्यक्रमहरु गरि यस दिवस...
फेसबुकमा हामी