शुक्रबार, भदौ २ २०७४ | Fri, August 18, 2017
नेपालको समय: १४:२१ | Washington DC: 04:36
चिन्तन-मनन

सन्दर्भ : स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको स्मृतिसभा अभिब्यक्ति स्वतन्त्रता समाप्तको दिन

पत्रकारले स्वतन्त्र भएर कलम चलाउन पाउनु उसको नैसर्गिक अधिकार हो । यसमा कसैले यस्तो उस्तो किन लेखेको ? भनेर कसैले गुनासो गर्न पाउछ तर प्रश्न चिन्ह लगाउन पाउँदैन । पत्रकारले सधै आफ्नो आँखाले जे...

एक ब्यक्ति एक डलर” अभियानको अभियन्ता बन्ने – रबिना थापा

समाज सेवी रबिना थापा अमेरिकामा नेपाली समुदायमा चिरपरिचित नाम हो । समाज सेवालाई नै आफ्नो पबित्र धर्म र आफ्नो जीवनको लक्ष्य ठान्नु हुने उहाँ एनआरएन अमेरिकाको सन् २०१७-२०१९ सम्मको दुई बर्षे कार्यकालको लागी अध्यक्ष...

” तीज महोत्सब अमेरिका २०७४ ” : सबैलाई चुल्हे निम्तो !

अाफ्ना मौलिक लोक सँस्कृतिको रक्षा गरौं भन्ने मुल नाराका साथ अमेरिकामा यसपालिको तीज महोत्सब बिगत बर्षमा भन्दा झन भब्य र सभ्य गराउने तयारीमा छौँ । गत बर्ष झैँ नेपाली राजदुताबास अमेरिका , अन्तर्राष्ट्रिय कलाकार...

२०७४ सालस्य प्रधानमन्त्री, मन्त्रीण :, सांसदेन, सभासदह र नेतागणेन गोजात्र श्राद्धम् ।

हरी ऊँ तत्सत ! हरी ऊँ तत्सत ! हरी ऊँ तत्सत ! काशी काशी हाम्रा नेताले खान थाले दुइ महनीनाको बासी भारत वर्षे भारत खण्डे भारतका उत्तर भागे नेपाल खण्ड मध्य भागे प्रधानमन्त्री, मन्त्रीण...

न्युयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणार्थ श्रीमद भागवत महापुराण ,न्युयोर्कबासी उत्साहित

अमेरिकाका कै गैर मुनाफा सामाजिक संस्थामा अग्रणी भूमिका निर्वाह गर्दै आएको न्युयोर्कमा स्थापना भएको चिर परिचित मुनाफारहित सामजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गर्ने भएको छ l यस खुशीको खबरले न्युयोर्कबासि...

नहुनु मामा भन्दा कानो मामा नै जाती – सुवास ढकाल

Everyone thinks differently. The world population is 7.5 Billion and everybody is different from others. सबैको आफ्नो आफ्नो सोच हुन्छ, आफ्नो आफ्नो limitation हुन्छ, आफ्नो आफ्नो तरिका हुन्छ, आफ्नो आफ्नो बाटो हुन्छ, आफ्नो आफ्नो...

पर्दामा झमक घिमिरे, वास्तविक जीवनमा भौतिकशास्त्रकी विधार्थी : रोजिता बुद्धाचार्य

  न्यूयोर्क ,अनुज थापा ,रंगमञ्चकी नयां पुस्ता हुन् ,रोजिता बुद्धाचार्य । इन दि रेड एण्ड ब्राउन, वाटर, थ्री पेन्नी ओपेरा, चारूमती देखि लिएर पछिल्लो रविन्ıनाथ टेगोरको कथा ‘मालिनी’ बाट आफुलाई रंगमञ्चमा स्थापित बनाएकी २४ वर्षे...

बोस्टन सप्ताह कलश यात्रा ऐतिहासिक एवम अभूतपूर्व सहभागिता

बोस्टनका नेपाली समुदाय जव कुनै चिजमा आँट र हिम्मत गर्दछन भने त्यो काम फत्ते हुन्छ भन्ने कुरा पुष्टि पुन: गरि दिएका छन् l जस्को ज्वलन्त उदाहरण बोस्टन-बोस्टन सप्ताहमा सम्पन्न कलश यात्रा हो l गत...

एनआरएन अमेरिकाको निर्वाचन स्थगित ,न्यायको खोजीमा अदालत पुग्न बाध्य भएको : गौरी जोशी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन हाललाई स्थगित भएको छ l अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभए सम्मका लागी निर्वाचनका कार्यक्रम...

डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो

धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ l आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका...
फेसबुकमा हामी