अमेरिकामै हुर्किएका नया पुस्ता (Children) र नेपालमा हुर्किएको पुरानो पुस्ता (Parents) का बिचको बुझाई को समस्या माथि हुने अन्तरक्रियात्मक कार्यक्रममा NRNA Virginia को आमन्त्रण।
दुई पुस्ताको बिचको बुझाइको समस्यालाइ न्यूनिकरण गर्दै नया पुस्तालाई पनि नेपाल र नेपाली संस्कृतिको बिषयमा रुचि बढाउने र उनीहरुमा नेतृत्वदायी क्षमता वृद्धि गर्ने अभिप्रायले निम्न मिति स्थान र समयमा हुने कार्यक्रममा सक्रिय सहभागिताको लागि NRNA Virginia Chapter हार्दिक अनुरोध गर्दछ। कार्यक्रम पूर्णरुपमा नया पुस्ताबाट संचालन हुनेछ। कार्यक्रमको बिस्तृत विवरण छिट्टै प्रकाशित गरिने छ।
कार्यक्रमको संक्षिप्त विवरण :
Date: August 22 Saturday 2015
Venue: 7415 Arlington BLVD Falls Church VA
Thomas Jefferson Public Library
Time —-1.30 pm to 4.00 pm
For more details please contact:
Anisha Dawadi- 571-488-0023
Smriti Subedi- 703-606-2180
Sushant KC- 703-595-8429
Sujal Sigdel- 703-340-4574
Saurabhi Khanal- 571-268-0921
Subani Adhikari- 571-266-2246
Aakriti Poudel- 703-606-2815
प्रतिक्रिया