डिसीमा मनोज गजुरेलको साथमा रमाइलो साँझ हुने
इनेप्लिज
२०७२ असोज २१ गते २:१४ मा प्रकाशित

नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधाका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको वुड ब्रिजमा नेपाली रमाइलो साँझ २०१५ प्रस्तुत गर्ने भएका छन् l
प्रतिक्रिया