सुजिता बस्नेतलाई मिस म्यारिल्याण्ड युनाइटेड स्टेट्स -२०१६ सुन्दरी प्रतियोगितामा मत दिई बिजयी गराऔ

इनेप्लिज २०७२ माघ २२ गते १:५७ मा प्रकाशित
sujita basnet

सम्पूर्ण नेपाली समुदाय ,

अमेरिकामा भै रहेको मिस म्यारिल्याण्ड युनाइटेड स्टेट्स २०१६ सुन्दरी प्रतियोगितामा युएस नेपाल सुन्दरी -२०११ कि बिजेता सुजिता बस्नेत उक्त प्रतियोगितामा सहभागी भएकोले मतदान गरि बिजयी गराउन हार्दिक अनुरोध गरिन्छ l  मतदान गर्ने अन्तिम मिति फेब्रुअरी ५ तारिख मध्यरात सम्म भएकोले आज देखि भोलि १२ बजे अगाडी सम्म यहाँको अमुल्य मतको आवस्यक परेकोले सहयोग गर्न सबैमा बिशेष आग्रह गरिन्छ l

तर मतदान दिदा केवल युएस १ डलर तिर्नु पर्ने हुन्छ l यस प्रतियोगिताको मिति फेब्रुअरी ७ तारिखमा हुने छ l बिस्तृत जानकारीको लागि यस लिंकमा गै नेपाली चेली सुजिता बस्नेत मतदान दिनु हुन् पुन आग्रह सहित बिदा चाहन्छौ l

LINK : http://www.missmdunitedstates.com/#!2016-contestants/eqha9

 

धन्यबाद !

 

प्रतिक्रिया