राजेश पायल राई तिमिसंगै हास्न बोलको गीतको न्युजिक भिडियो बनाउदै

इनेप्लिज २०७२ माघ २३ गते १२:५९ मा प्रकाशित

गायक राजेश पायल राई अहिले विभिन्न स्टेज शोहरुमा गित गाउनमा ब्यस्त छन् । राजेश स्टेज शोहरुसंगै आधुनिक गीतहरुको र चलचित्रका गीतहरु रेकर्डिङ्ग गर्नमा पनि ब्यस्त छन्  । भर्खरै राजेशले अनिश श्रेष्ठले संगीत गरेको तिमिसंगै हास्न बोलको गीतको न्युजिक भिडियो छायांकन गरेका छन्  । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्  ।

https://www.youtube.com/watch?v=86iSHHYeMZE

प्रतिक्रिया