म नाङ्गो शरीर देखाउनकै लागि जन्मिएकी हुँः अर्चना (भिडियोसहित)
इनेप्लिज
२०७२ फागुन ९ गते १३:२७ मा प्रकाशित

काठमाडौं । नेपाली पोर्नस्टार भनेर चिनिने मोडल अर्चना पनेरुले सनसनीपूर्ण वयान दिएकी छिन् । एक अन्तर्वार्ताका क्रममा उनले काम र कला प्रस्तुत गर्ने क्रममा आफू नांगिएको र यसलाई निरन्तरता दिने बताइन् । नग्न फोटोसुट गरेर एकाएक चर्चामा आएकी अर्चनाले म्यूजिक भिडियोमा पनि डेब्यू गरेकी छिन् ।
हेर्नुस् अर्चनासँग गरिएको कुराकानी भिडियोमाः –
https://www.youtube.com/watch?v=HZ55LeOOiLI
प्रतिक्रिया