हार्दिक निमन्त्रणा
आधुनिक नेपाली साहित्यका महत्वपूर्ण धरोहर साहित्यकार वासु शशीको ८० औं जन्म जयन्ती निम्न मिति र स्थानमा सम्पन्न हुने भएकोले हार्दिक आमन्त्रण गरिएको छ ।
मुख्य आकर्षणः वासु शशीको चिनारी, वासु शशीको गीत श्रवण, वासु शशीसँग सँगत गरेका साहित्यकारहरुको सँस्मरण, वासु शशीको चिनारी पुस्तिका वितरण आदि ।
स्थान : Fairfax County Regional Library
10360 North Street
Fairfax, VA 22030-2514
मितिः २६ मार्च २०१६ शनिवार
समयः दिउँसो ३.३० देखि ६.०० सम्म ।
थप जानकारीका लागिः गोविन्द गिरी प्रेरणा ७०३ ५८७ ०७९५
आयोजकः
अमेरिका नेपाल साहित्य प्रतिष्ठान, अमेरिका ।
प्रतिक्रिया