‘कति टिप्छौ ऋतुका फूल’ भन्दै आए जीवन

इनेप्लिज २०७३ वैशाख १६ गते ११:५६ मा प्रकाशित

Video_News_1-768x438

काठमाडौं । अभिनेता जीवन लुईटेल एउटा नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । मोरंगका गायक राम धिमालले गाएको ‘कति टिप्छौ ऋतुका फूल’ मार्फत अभिनेता लुईंटेलले २०७३ सालको अभिनय थालनी गरेका हुन् । भिडियोमा अभिनेत्री सम्पदा बानियाँले अभिनेता लुईंटेललाई अभिनयमा साथ दिएकी छिन् ।

हेर्नुस् भिडियोः –

https://www.youtube.com/watch?v=Z8i_-Y7Vllg

प्रतिक्रिया