कर्णप्रिय स्वरका धनि गायक सन्जिब पराजुलीको हालै सार्वजनिक भएको गीत ‘झिलमिल झिलमिल’ श्रोता र दर्शकहरू माझ अत्यन्तै लोकप्रिय भएको छ।
होमनाथ न्यौपानेको शब्द रचना रहेको “झिलमिल झिलमिल” बोलको गीतमा दिपक भट्टराईको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। लक्ष्मण पौडेले निर्देशन गर्नु भएको उक्त गीतको म्युजिक भिडियोमा प्रदीप बास्तोला र वर्षा राउतको जोडीलाई देख्न सकिन्छ । प्रस्तुत छ, यसै गीतको शब्द रचनादेखि अहिलेसम्मको रोचक पक्षहरूका बारेमा, यस गीतका रचनाकार, संगीतकार र गायकसँग गरिएको कुराकानी।
https://www.youtube.com/watch?v=xZMNyPdDzZs
प्रतिक्रिया