टर्किमा ६ जना पत्रकारलाई आजीवन जेल सजाय सुनाइएको घटना प्रति नेपाल अमेरिका पत्रकार संघ नेजाको ध्यान आकृष्ट भएकोछ । सरकार विरोधि गतिविधिमासंलग्न भएको आरोपमा पत्रकारहरु नाज्ली लिकाक, एहमेत एलतान, मेहमेत एलतान,फेब्जी याजिसी, याकुप सिमसेक र सुक्रु तगु्रल ओजसेनजुललाई टर्किकोअदालतले आजीवन जेल सजाय सुनाउनु मानवअधिकार र स्वतन्त्र प्रेसकोविश्वब्यापी मान्यता विपरीत छ ।
नेपाल अमेरिका पत्रकार संघ विश्वकाजुनसुकै कुनामा हुने प्रेस स्वतन्त्रता विरोधी घटनाको विरोधमा रहेका संस्थाहरूसँग एकवद्धता जाहेर गर्न चाहन्छ ।
तोया दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ नेजा
प्रतिक्रिया