सन्दीपलाई पोखरामा भव्य स्वागत सहित सम्मान,हेर्नुहोस सन्दिपको क्रेज(सम्पुर्ण भिडियो सहित)

इनेप्लिज २०७५ जेठ १३ गते १२:५५ मा प्रकाशित
युवा क्रिकेटर सन्दीप लामिछानेलाई पोखरामा भव्य स्वागत गरिएको छ । मुक्तिनाथ लेकाली होटल प्रालिले सन्दीपले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेकाले सम्मान गरेको हो उनिसंगै सन्दीप लामिछानेको आमा बुबालाई पनि सम्मान गरेको छ l सन्दिपलाई हेर्नकै लागि धेरै जनाको उपस्तिथ रहेको थियो
पोखराको रास्ट्रबैंक चोकस्थित मुक्तिनाथ लेकाली होटलमा शनिबार साँझ ६ बजेदेखि ११ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम गरी सन्दिप लामिछानेलाई स्वागत गरिएको हो l सम्मान पछी सन्दिपले आफ्नो देशको नामलाई केहि माथी पुराउन सकेकोमा खुशि रहेको बताए उनले थप भने अब अरु धेरै सन्दिप जन्मिनु पर्ने बताए
सांस्कृतिक कार्यक्रममा राष्ट्रियसहित स्थानीय कलाकारहरुको प्रस्तुत रहेको थियो l साथै यसै कार्यकममा सन्दिपको बारेमा बनेको गितको बिमोचन गरिएको थियो l सन्दिप लामिछाने बोलको गितमा प्रदिप त्रिपाठी र तुलसी जिसीले स्वर दिएका छन्

https://www.youtube.com/watch?v=emZ3d719bVY

प्रतिक्रिया