मीरा प्रसाइ लण्डनमा वस्छिन । कथा, कविता र उपन्यास विधामा कलम चलाउंछिन् । कविता वाचन गर्छिन । सानै उमेरदेखि साहित्यमा रुचि राख्ने मीराको उपन्यास चांडै वजारमा आउंदैछ । यो पटक उनले कवि रामेश्वरी पन्तको कविता वाचन गरेकी छिन् । कवितालाई जोगाउन उनले भिडियो वनाएर युट्युवमा अपलोड गर्ने गरेकी छिन् ।
सुनौ उनले वाचन गरेको कविता : समयको कठघरावाट एक स्त्रीको वयान ।
https://www.facebook.com/miraprasai88/videos/3120172684671829/
प्रतिक्रिया