हरि ॐ
सेवाहि परमो धर्म।
नेपाली हिन्दू समाज अष्ट्रेलिया को आयोजनामा यहि November 23/11/2020 देखि 30/11/2020, सिड्नी समय 5 बजे देखि 9 बजे सम्म श्रीमद् भागवत सप्ताह महापुराण बिभिन्न संचार माधयम बाट प्रत्यक्ष प्रसारण भइरहेको जानकारी सर्वबिधितै छ।
धर्म दर्शन – You Tube Channel
ॐ कार – HD TV
गूरु मन्जरी समुह – Facebook Live
NHSA – Facebook live
यस पुन्य कार्यको उद्देश्य COVID19 को माहमारी फैलिन त्रास ले बढ्दै गएको lock Down ले नेपालमा निम्नबर्ग का व्यक्तिहरु एक छाक अन्न का लागि तड्पिरहेको अवस्था सिर्जना भएको सर्वबिधितै छ।
यस्तो अवस्थामा सबै जना एकजुट भइ “Divine Path International Foundation” द्वारा सुरु गरिएको यस पूण्य भोजन सेवा लाई निरन्तरता दिन सवै लाई हार्दिक अनुरोध गर्दछौ ।
पशुपतिमा चलिरहेको भोजन सेवा उपलब्ध गराउन इच्छुक दाताहरूले सम्पर्क गर्न
पण्डित प्रकाश ढोडारी
फोन नम्बर: 0411838449
2. बन्दिता मैनाली भुषाल
फोन नम्बर: 0451149899
AC Name: Nepalese Hindu Society of Australia
BSB: 062200
Account number: 103107636
Reference: Bhojan_ Your name
नेपालमा,
योगिनी सरिता नन्दी
फोन नम्बर : +9779852655130 ; 9812716771
Account Name Divine Path International Foundation
Account number 20425240200298
Name of the bank: Nepal SBI Bank Ltd. Maharajgunj branch
धन्यवाद
नेपाली हिन्दू समाज अष्ट्रेलिया परिवार
प्रतिक्रिया