नेपाल अमेरिकासँग ६ विकेटले पराजित
इनेप्लिज
२०७८ असोज २ गते १:१६ मा प्रकाशित
काठ
माडौं- आईसीसी वर्ल्डकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकासँगको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।
नेपालले दिएको १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमै ४ विकेट गुमाएर पुरा गरेको हो।
प्रतिक्रिया