अक्टोबर २४,२०२१,अमेरीका-गत साल देखि न्याकले मनाउदै आएको दशैं स्पोर्ट कप यस बर्ष पनि अक्टुबर २४ मा समाप्त भएको छ। नेपाली अमेरिका समुदाय केन्द्र र डि सि एन एफ सि को आयोजनामा भएको आजको खेल ,यो दोस्रो बर्ष हो।आजको खेलमा डि सि एन एफ सि पहेलो टिम बिजय भएको छ।चार गॊल गर्दै म्यान अफ द म्याच समिप पुरी भए।दोस्रो स्थानमा डि सि एन एफ सि सेतो जर्सी भएको छ।
त्यसै गरि डि सि एन एफ सि कालो जर्सी तेश्रो भएको छ।आज जम्मा चार वटा टिम हरुले भाग लिएका थिए। डि सि एन एफ सि का अद्यक्ष्य चन्द्र लामा हुन। त्यस्तै कोच भने रास्ट्रिय फूटबल खेलाडी बिनोद खरेल हुन्। डि सि एन एफ सि पहेलो टिम क्यापटेन बिज्ञान हुन ।
प्रतिक्रिया