नेपाली हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा निरन्तर हुदै आएको सामूहिक ब्रतवन्ध, गुन्यु चोली दान जस्ता कार्य अहिलेको महामारीका कारण अवरोध भई रोकिएको सबैलाई जानकारी नै छ।
अब पुनः यस कार्यलाई सुचारु गर्नको लागि हामीले वटुकहरुको लागि सामूहिक ब्रतवन्ध, कन्याहरुलाई सामूहिक गुन्यु चोली दान तथा सकल परिवारमा सुस्वास्थ्य,उन्नति,प्रगतिको लागि नवग्रह शान्तिको लागि सामूहिक नवग्रह पूजन, हवन,पाठको आयोजना गरेको हुदा ईच्छुक सबैले सहभागिताको लागि नाम दर्ता गर्नुहुन सादर अनुरोध गर्दछौँ।
५ फेब्रेवरी शनिवार सामूहिक नवग्रह पूजा
विहान: – ९:०० देखि मध्यान्ह १२:०० सम्म
५ फेब्रेवरी शनिवार ब्रतवन्ध पूर्वाङ्ग पूजा
दिउसो ३ बजेबाट ५ बजेसम्म
६ फेब्रेवरी आईतवार वसन्त पञ्चमी सामूहिक व्रतबन्ध तथा हवन
विहान ८ देखि दिउसो २ बजेसम्म
६ फेब्रेवरी आईतबार सामूहिक गुन्यु चोली पूजा
मध्याह्न १२:३० देखि दिउसो ३:१५ सम्म।
𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐑𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐫𝐦 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞 𝐁𝐞𝐥𝐨𝐰
https://nepalesehindusociety.org.au/bartamanna
https://nepalesehindusociety.org.au/gunyocholo
https://nepalesehindusociety.org.a
प्रतिक्रिया