सञ्चारकर्मी एवं प्रशिक्षक र पूर्व खेलाडीवीच मैत्री पूर्ण फुटवल

इनेप्लिज २०७८ पुष २३ गते २२:५० मा प्रकाशित

विराटनगर,२३ पुस।नेपाल पत्रकार महासङ्घ मोरङ शाखा र मोरङका विभिन्न खेलका प्रशिक्षक एवं पूर्व खेलाडी वीच आज साँझ यहाँ आयोजित मैत्रीपूर्ण फूटवल प्रतियोगिता बरावरीमा सम्पन्न भएको छ।

स्थानीय शहीद रंङ्शालामा आयोजित प्रतियोगितामा सञ्चारकर्मीहरुले दुई गोल तथा पूर्व खेलाडीले दुई लगाई खेल वरावरीमा सम्पन्न भएको छ।

खेलमा सञ्चारकर्मी गोपाल पोखरेल म्यान अफ म्याच भै पुरस्कृत हुनु भएको छ।

 

प्रतिक्रिया