गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले विभाग, टास्कफोर्स र कमिटिहरु विधानको धारा ३६ को उपधारा २ बमोजिम गठन गर्दै आएको छ । विभिन्न क्षेत्र र विधालाई समेटिएका विभाग, टास्कफोर्स र कमिटीहरूलाई क्रियाशील गराउन संयोजक, सह- संयोजक र सदस्यहरूको नियुक्ति गरिएको जानकारी गराउँदछौँ ।
विभाग, टास्कफोर्स र कमिटिहरुमा जिम्मेवारी प्रदान गरिएका संयोजक, सह- संयोजक र सदस्यहरूको विवरण निम्न बमोजिम रहेको छ ।
लेबर इन्डस्ट्री बेनिफिट अवरनेश टास्क फोर्स
विशाल राना : संयोजक
सरोज सिग्देल : सह-संयोजक
कल्चर एक्सचेन्ज प्रमोसशन टास्क फोर्स
बाला घिमिरे : संयोजक
मेनस्ट्रिम इन्ट्रिग्रेसन् टास्क फोर्स
डोलनाथ घिमिरे : संयोजक
प्रोफेसनल नेटवर्किङ टास्क फोर्स
प्रभात राज सापकोटा : संयोजक
कमप्लाएन्स एन्ड मोनिटरिङ्ग टास्क फोर्स
ज्ञानेन्द्र गुरुङ : संयोजक
पब्लिक रिलेसन कमिटी
सन्तोष पहारी : संयोजक
कनफ्लिक्ट रेजोलुसन कमिटी
शान्ति वाग्ले पौडेल स्संयोजक
कोअपरेटिभ एन्ड फाइनान्स कमिटी
राजकुमार हमाल : संयोजक
मेम्बेरशिप पोलिसि टास्क फोर्स
कुलानन्द शर्मा : संयोजक
नवराज न्यौपाने : सह -संयोजक
रिसर्च एन्ड डेभलोपमेन्ट कमिटी
क्रान्ति अर्याल भण्डारी : संयोजक
लाइफ टाइम मेम्बर प्रोमोशन कमिटी
परशुराम भण्डारी : संयोजक
ट्रेड एन्ड टुरिजम टास्क फोर्स
बिराज भण्डारी : संयोजक
हरि ओझा : सह-संयोजक
इन्टरप्रेनरसिप डेभलोपमेन्ट कमिटी
राधेश पण्डित : संयोजक
एजुकेसन एन्ड स्किल डेभलोपमेन्ट कमिटी
विष्णु बराल : संयोजक
रिसोर्स एन्ड डेभलोपमेन्ट कमिटी
रवि सिंह बस्नेत : संयोजक
नेपाली पाठशाला टास्क फोर्स
सञ्जीव थापा : सह-संयोजक
डा. होम आचार्य : सदस्य
डा. शम्भु घिमिरे : सदस्य
डा. केशव सापकोटा : सदस्य
प्रा. डा. कृष्ण प्रधान : सदस्य
यशोदा भट्ट : सदस्य
शिव लामिछाने : सदस्य
नेपाली प्रोडक्ट प्रमोशन टास्क फोर्स
बिमल श्रेष्ठ : सह-संयोजक
यहाँहरूले विधान र कार्यसमितिले दिएको अधिकार क्षेत्र भित्र रहेर आफ्नो जिम्मेवारी पुरा गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।
धन्यवाद
अन्जन कुमार चौलागाई
महासचिव, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका
मिति मार्च १९ तारिक २०२२
प्रतिक्रिया